बैशाख १४, २०८१, शुक्रबार
               

फोटोमा कोपा अमेरिकाको उपाधि भिडन्त

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

कोपा अमरिकामा अर्जेन्टिनाले ब्राजिललाई १-० ले स्तब्ध बनाएको छ । 

घरेलु मैदानमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि ठूलो उपाधि चुमेको हो ।

जितले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई निकै खुसी दिलाएको छ । मेसीले क्लब फुटबल राम्रो प्रदर्शन गरी आफ्नो टिमलाई जिताए पनि आफ्नो देशलाई ठूला प्रतियोगिता जिताउन सकेका थिएनन् ।

भिडियोमा अर्जेन्टिनाका लागि डिमारियाको एकमात्र निर्णायक गोल


कस्तो लाग्यो ?

यो पनि