मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोपा अमेरिका
तलब घटे पनि मेसी बार्सिलोनामै बस्ने, पाँच वर्षको सम्झौता हुँदै
एजेन्सी
असार ३१, २०७८
लियोनल मेसीले बार्सिलोनासँग पाँच वर्षका लागि नयाँ सम्झौता गर्नेसहमति गरेका छन् ।यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा मेसीले बार्सिलोनामा ५५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले...
मेसी र नेयमार दुवै कोपाको बेस्ट प्लेअर
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेयमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।...
फोटोमा कोपा अमेरिकाको उपाधि भिडन्त
नेपाल फ्ल्यास
असार २७, २०७८
कोपा अमरिकामा अर्जेन्टिनाले ब्राजिललाई १-० ले स्तब्ध बनाएको छ । घरेलु मैदानमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि ठूलो उपाधि चुमेको हो । यो पनि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता (भिडियो) जितलेअर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई निकै खुसी...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
एजेन्सी
असार २७, २०७८
कोपा अमेरिका फुटबल २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्राजिलकोमाराकाना रंगशालामा भएको फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।...
पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता (भिडियो)
नेपाल फ्ल्यास
असार २७, २०७८
कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्...
मेसी समर्थकलाई नेइमारले नर्क जाउ भने
एजेन्सी
असार २६, २०७८
कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार पौने ७ बजेब्राजिलको माराकाना रंगशालामा हुँदैछ । र, फाइनलअघि नेइमारले ...विपक्षमा रहनेहरु नर्क जाउ भनेर इन्स्टाग्राममा लेखेका छन् । खासमा, केही ब्राजिली समर्थकहरु नै फाइनलमा अर्जेन्टिनाको समर्थन गर्दैछन् । उनीहरुलाई नेइमारप्रति भरोसा...
पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिकाको तेस्रो बन्यो
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । पेरुलाई पेरुलाई ३२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बन्न सफल भएको छ । शनिबार (आज) बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३२ ले हराएको हो । उक्त खेलअन्तर्गत कोलम्बियाको जितमा लुइस डियाजले दुई...
१५१ औं खेलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान
एजेन्सी
असार २५, २०७८
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । मेस्सीले पूर्वकप्तान जाभियर मास्चेरानोको कीर्तिमानतोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल...
जेससमाथिको प्रतिबन्धपछि नेइमारले खोले मुख, लगाए यस्तो आरोप
एजेन्सी
असार २४, २०७८
काेपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्दैछ र फाइनल खेलमा ब्राजिलका स्टार स्ट्राइकर गाब्रियल जेसस प्रतिबन्धमा परेका छन् । क्वाटरफाइनलमाचिलीकाइयुजिनियोमेनाकोअनुहारमा फ्लाइङकिकप्रहार गरेपछिजिसुसलाईरातो कार्ड देखाइएको थियो । उनलेआफुबाटगल्तीवस्किकप्रहार भएको भन्दै माफी मागेका थिए । त्यसपछि उनले पेरुविरुद्धको सेमिफाइनल खेल...
अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने
एजेन्सी
असार २३, २०७८
अर्जेन्टिना 'कोपा अमेरिका २०२१' फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकर (पेनाल्टी सुटआउट) मा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल ११ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अर्जेन्टिना ३२ गोल...
ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । रियो दि जेनेरियोको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले पेरुलाई १० ले पराजित गरेको हो । समूह चरणमा ४० को रवाफिलो जित निकालेको ब्राजिलले सेमिफाइनलमा भने निकै कठिन...
मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो । पेड्रो लुडिभिको स्टेडियममा भएको खेलमा मेस्सीले एक गोल...
कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा
नेपाल फ्ल्यास
असार २०, २०७८
जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुट आउटमा हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा कोलम्बिया ४२...
ब्राजिल र पेरु कोपा अमेरिकाको समिफाइनल प्रवेश
नेपाल फ्ल्यास
असार १९, २०७८
एजेन्सी । चिलीको यात्रालाई विराम लगाउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीविरुद्ध१-० को जित हात पारेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले एकमात्र विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा...
कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा बोलिभिया स्तब्ध, उरुग्वेले पाराग्वेलाई हरायो
नेपाल फ्ल्यास
असार १५, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध ४-१ को फराकिलो जित हात पारेको छ । खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने ६ बजे सुरु भएको थियो । खेलको छैटौँ मिनेटमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उसका लागि अलेजन्ड्रो...
कोपा अमेरिकामा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे भिड्दै
नेपाल फ्ल्यास
असार १४, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा मंगलबार बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै छन् । खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । सोही समयमा समूह ए मै रहेका उरुग्वे र पाराग्वेबीच अर्को प्रतिस्पर्धा हुनेछ । यसअघिका ३ खेलमध्ये २...
कोपा अमेरिकामा ब्राजिल र इक्वेडर बराबरीमा, पेरुसँगको हारसँगै बाहिरियो भेनेजुएला
नेपाल फ्ल्यास
असार १४, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा पेरुसँगभेनेजुएला पराजित हुन पुग्यो । गए रातिको यो प्रतिस्पर्धासँगै समूह बी बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टिम तय भएको छ । पाँच टिम रहेको यो समूहबाट...
कोपा अमेरिका : पाराग्वेद्वारा चिली पराजित, यस्तो छ पछिल्लो अंकतालिका
नेपाल फ्ल्यास
असार ११, २०७८
कोपा अमेरिका पाराग्वेले चिलीलाई २-० ले हराएको छ । पाराग्वेका लागि खेलको ३३औँ मिनेटमा ब्राएन समुडिओले अग्रता दिएका थिए । त्यसपछि दोस्रो गोल ५८ मिनेटमा भएको हो । पाराग्वेले पाएको पेनाल्टीको अवसरलाई मिगुल एल्मिरोनले गोलमा परिणत गरेका हुन् । जितसँगै...
कोपा अमेरिका : पहिलो जितसँगै उरुग्वे क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
असार ११, २०७८
बोलिभियालाई २-० ले हराउँदै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जारी प्रतियोगितामा उरुग्वेको पहिलो जित हो । गएराति भएको खेलमा बोलिभियाको पराजयसँगै उसको अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ । खेलको ४०औँ मिनेटमा आत्मघाती गोलबाट उरुग्वेले...
कोपा अमेरिकाको दुई समूहमा ब्राजिल र अर्जेन्टिना शीर्ष स्थानमा (अंकतालिकासहित)
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताको दुई समूहको शीर्ष स्थानमा चर्चित फुटबल टिम अर्जेन्टिना र ब्राजिल रहेका छन् । समूह चरणको खेलमा ब्राजिलले तीन खेलमा लगातार जित हात पारेको छ भने अर्जेन्टिनाले दुई खेलमा जित र एकमा बराबरी खेलेको छ...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय