जेठ ०७, २०८१, सोमबार
               

कोपा अमेरिकाको दुई समूहमा ब्राजिल र अर्जेन्टिना शीर्ष स्थानमा (अंकतालिकासहित)

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिताको दुई समूहको शीर्ष स्थानमा चर्चित फुटबल टिम अर्जेन्टिना र ब्राजिल रहेका छन् ।

समूह चरणको खेलमा ब्राजिलले तीन खेलमा लगातार जित हात पारेको छ भने अर्जेन्टिनाले दुई खेलमा जित र एकमा बराबरी खेलेको छ ।

दुई समूहमा पाँच पाँच टिम रहेका छन् । समूह चरणको खेल समाप्तिसँगै दुवै समूहको पुछारमा पर्ने दुई टिम बाहिरिने छन् ।

दुवै समूहका शीर्ष चार गरेर आठ वटा टिम सुपर एटमा प्रवेश गर्ने छन् । 

हेर्नुस् कुन टिमको अंक कति ?


कस्तो लाग्यो ?

यो पनि