बैशाख ०६, २०८१, बिहीबार
               

टोकियो ओलम्पिकमा अमेरिका पहिलो, यस्तो छ अन्तिम पदकतालिका

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

१६ दिन लामो खेलकुदको महाकुम्भ टोकियो ओलम्पिकका खेलहरू सकिएका छन् । 

ओलम्पिकमा अमेरिका पहिलो स्थानमा आएको छ भने चीन दोस्रोमा । आयोजक जापान तेस्रो स्थानमा आउँदा बेलायत चौथो र रसियन ओलम्पिक कमिटीले पाँचौँ स्थानमा ओगटेका छन् ।

प्रतियोगिता सुरुवातका चार दिनसम्म जापान शीर्ष स्थानमा थियो । दुई सातासम्म चीनले शीर्ष स्थान लिए पनि  खेल सकिँदासम्म अमेरिकाले उसलाई एक स्वर्णसहित २५ पदकले पछि पारेको छ । 

अमेरिकाले ३९ र चीनले ३८ स्वर्ण चुम्दा जापानले २७ स्वर्णमा चित्त बुझायो । 

टोकियो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक हात पारे । पदकविहीन नहुने देशको संख्या ९३ देश हुँदा पनि नेपालको सहभागिता औपचारिकतामै सीमित रह्यो । 

हेर्नुस् पदकतालिका :

क्रस देश स्वर्ण रजत कास्य जम्मा
अमेरिका ३९ ४१ ३३ ११३
चीन ३८ ३२ १८ ८८
जापान २७ १४ १७ ५८
बेलायत २२ २१ २२ ६५
रुस २० २८ २३ ७१
अस्ट्रेलिया १७ २२ ४६
नेदरल्यान्ड्स १० १२ १४ ३६
फ्रान्स १० १२ ११ ३३
जर्मनी १० ११ १६ ३७
१० इटाली १० १० २० ४०
११ क्यानडा ११ २४
१२ ब्राजिल २१
१३ न्युजिल्यान्ड २९
१४ क्युबा १५
१५ हंगेरी २०
१६ कोरिया १० २०
१७ पोल्यान्ड १४
१८ चेक गणतन्त्र ११
१९ केन्या १०
२० नर्वे
२१ जमैका
२२ स्पेन १७
२३ स्विडेन
२४ स्विट्जरल्यान्ड १३
२५ डेनमार्क ११
२६ क्रोएसिय
२७ इरान
२८ बेल्जियम
२९ बुल्गेरिया
३० स्लोभेनिया
३१ उज्वेकिस्तान
३२ जर्जिया
३३ चाइनिज ताइपेइ १२
३४ टर्की १३
३५ सर्बिया
३६ युगान्डा
३७ इक्वेडर
३८ आयरल्यान्ड
३८ इजरालय
४० ग्रीस
४० कतार
४२ बहमास
४२ कोसोभो
४४ युक्रेन १२ १९
४५ बेलारुस
४६ रोमानिया
४६ भेनेजुएला
४८ भारत
४९ हङकङ
५० फिलिपिन्स
५० स्लोभाकिया
५२ दक्षिण अफ्रिका
५३ अस्ट्रिया
५४ इजिप्ट
५५ इन्डोनेसिया
५६ इथियोपिया
५६ पोर्चुगल
५८ ट्यनिसिया
५९ इस्टोनिया
५९ फिजी
५९ लाटभिया
५९ थाइल्यान्ड
६३ बर्मुडा
६३ मोरक्को
६३ पोर्टे रिको
६६ कोलम्बिया
६७ अजरबैजन
६८ डोमिकन गणतन्त्र
६९ अर्मेनिया
७० कजाकिस्तान
७१ मंगोलिया
७२ अर्जेन्टिना
७२ सान मरिनो
७४ जोर्डन
७४ मलेसिया
७४ नाइजेरिया
७७ बहराइन
७७ साउदी अरेबिया
७७ लिथुनिया
७७ नर्थ मेसेडोनिया
७७ नामिबिया
७७ तुर्कमिनेस्तान
८३ कजकास्तान
८४ मेक्सिको
८५ फिनल्यान्ड
८६ बस्टवाना
८६ बुर्किना फासो
८६ आइभरिकोस्ट
८६ घाना
८६ ग्रेनान्डा
८६ कुवेत
८६ मोल्डोभा गणतन्त्र
८६ सिरियन अरब गणतन्त्र

कस्तो लाग्यो ?

यो पनि