
नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावारीमा हुँदै छ ।
एमाले विभाजनपछिको यो पहिलो ठूलो भेला हो । जसमा पाँच हजारभन्दा बढी प्रतिनिधि हुने एमाेले जनाएको छ । यो एमालेको पहिलो विधान अधिवेशन हो ।
अधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीका ठूलठूला पोस्टरहरू टाँसिएको छ । बाँकी तस्वीरमै :