असोज ३०, २०७८, शनिबार
               

यस्तो छ एमाले विधान अधिवेशन (फोटो)

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विधान अधिवेशन आजदेखि ललितपुरको गोदावारीमा हुँदै छ । 

एमाले विभाजनपछिको यो पहिलो ठूलो भेला हो । जसमा पाँच हजारभन्दा बढी प्रतिनिधि हुने एमाेले जनाएको छ । यो एमालेको पहिलो विधान अधिवेशन हो । 

अधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीका ठूलठूला पोस्टरहरू टाँसिएको छ । बाँकी तस्वीरमै :

 

यो पनि