बैशाख १३, २०८१, बिहीबार
               

हेर्दा लाग्छ कि- सर्वोच्चमा रणसंग्राम हुँदै छ (फोटो फिचर)

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालत परिसर तीन सातायता अशान्त छ । सदैव धेरै तनाव नभए पनि शान्त भने छैन । तर त्यहाँ शुक्रबार तैनाथ गरिएका सुरक्षाकर्मी र वकिलहरूको प्रदर्शनले यो क्षेत्र रणमैदान सरह देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि