असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च
हेर्दा लाग्छ कि- सर्वोच्चमा रणसंग्राम हुँदै छ (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
सर्वोच्च अदालत परिसर तीन सातायता अशान्त छ । सदैव धेरै तनाव नभए पनि शान्त भने छैन । तर त्यहाँ शुक्रबार तैनाथ गरिएका सुरक्षाकर्मी र वकिलहरूको प्रदर्शनले यो क्षेत्र रणमैदान सरह देखिन्छ ।
अब पेशी गोला प्रणालीबाट, 'विद्रोही' न्यायाधीश काममा फर्कने !
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
सर्वोच्च अदालतमा अब गोला प्रणालीबाट पेसी तोकिने भएको छ । आज बिहीबार बसेको फुलकोर्टको बैठकले गोला प्रणालीमा जाने निर्णय गर्दै यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलाश बहिस्कार गर्दै आएकान्यायाधीशहरू समेत बिहीबार फुल...
न्यायालय विवादमा न्यायाधीशहरूको ‘एक तीर दुई निशाना’ रणनीति,
नेपाल फ्ल्यास
मंसिर ०१, २०७८
नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा सर्वोच्च अदालतका न्यायाधीशहरुले मध्यमार्गी प्रस्ताव गरेका छन् । सोमबारको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बटमलाइन बनाएर आएका बारका पदाधिकारीको कुरा सुनेका न्यायाधीशहरूले मंगलबार जवाफ दिने क्रममा आन्दोलित वकिलसँग 'एक तीरमा दुई...
प्रधानन्यायाधीशले तोके आजलाई ९ इजलास
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आजलाई ९ इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। उनले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ । यसैबीच...
गोलाप्रथा लागू भए इजलास फर्कन पाँच न्यायाधीश तयार
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराप्रति असन्तुष्टि जनाउँदै आएका सर्वोच्च अदालतका १८ मध्ये पाँच जना न्यायाधीश इजलास फर्कन सकारात्मक बनेका छन् । प्रधानन्यायाधीश जबरा गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्न राजी भएको भन्दै उनीहरू गोलाप्रथाद्वारा तोकिने मुद्दा हेर्न तयार भएका हुन् । न्यायाधीशहरू बमकुमार...
प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले...
विग्रहको बाटो छाडेर वार्तामा बसौँ : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको विज्ञप्ति पढेर सुनाएका थिए ।
सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ, गेटमा थप कडाइ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं ।सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।अदालत परिसर अगाडीबाट काममा हिँडेका बेला आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको कतिपयले बताएका...
कानुन व्यवसायीको विरोधका कार्यक्रममा प्रहरी निरीह
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना सुरु गरेको छ । बाक्लो मात्रामा खटिएको सुरक्षाकर्मीलाई धकेल्दै कानून व्यवसायी सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा बसेका हुन् । हिजो आइतबार...
आज पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा छेक्ने रणनीति
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका...
प्रधानन्यायाधीशले निवासबाटै १० वटा इजलास गठन गरे
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै आफूबाहेकका १० वटा इजलास गठन गरेका छन्। १० वटा इजलास गठन गरेर उनी आज पनि अदालतमा वैकल्पिक गेटबाट प्रवेश गरेका छन् ।नेपाल बार एसोसिएशनको धर्ना छलेर अदालतको अर्को गेटबाट उनी प्रवेश...
वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने...
शुक्रबार बन्दीका मुद्दामा पनि भएन सुुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेकाथिएतर न्यायाधीशहरूइजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा...
प्रधानन्यायाधीश राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरे
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका...
प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं। प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाईबालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाईकानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ...
शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही...
'गैरकानुनी काम निस्तेज गर्छु, बेन्च तत्काल अगाडि बढाउँछु'
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्...
प्रधानन्यायाधीशको राजीनामालाई लिएर सर्वोच्चका न्यायाधीश विभाजित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् । प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् । प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी...
सर्वोच्च दृश्य : विरोधपछि बार जुम मिटिङमा, न्यायाधीश इजलासमा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
१५ दिनयता रामशाहपथस्थित सर्वोच्च अदालतमा नयाँ नयाँ घटनाक्रम विकसित भइरहेका छन् । तिहार बिदाअघि न्यायाधीशहरू इजलास बहिस्कार गर्ने, नेपाल बार जुलुस लगाउने र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कार्यकक्षमा मुसुमुसु हाँस्दै बस्ने गर्थे । तिहार बिदापछि पनि यी तीन दृश्य जस्ताको...
इजलास फर्किए न्यायाधीश कुमार चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन्। आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन्। तर, चुडालले भने एकल इजलासमा पेस...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय