मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च
बारले प्रधानन्यायाधीशको राजीनामा माग्नुका ९ दलिल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एसोसिएसनले उनले राजीनामा दिनुपर्ने नौ वटा दलिल सार्वजनिक गरेको छ । नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च...
न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार...
प्रधानन्यायाधीशले तोके १५ जना न्यायाधीशहरूका लागि इजलास
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
सर्वोच्चमा आज १५ जना न्यायाधीशको इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । उनले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् । कुल ९ वटा इजलासमा उनले ९...
९ मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीशले तेस्रो दिन पनि मुद्दा नहेर्ने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित हुन् । प्रधानन्यायाधीश जबराले आजका...
न्यायालय विवादः प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको मोडालिटीमा अड्कियो हलो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
;हकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नो सम्मानजनक बहिर्गमनका लागि तयार भए पनि यसको मोडालिटीमा कुरा नमिल्दा बन्दीका बाहेक मुद्दा सुनुवाइ प्रभावित हुने भएको छ । अघोषित इजलास बहिष्कार गरेर आन्दोलनसँगै प्रधानन्यायाधीश जबरासँग वार्ता गरिरहेका न्यायाधीशहरूले तत्काल...
सर्वोच्चमा न्यायाधीशहरुको छलफल सुरु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं ।न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए । टि...
न्यायाधीशहरूको बहिस्कारबीच प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं ।सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् । यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज...
प्रधानन्यायाधीशले आज पनि तोके इजलास, सुनुवाइ अनिश्चित
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ । जबराकोराजीनामा माग्दै इजलास अघोषित रुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले...
इजलासबाट उठ्दै प्रधानन्यायाधीश जबराले भने- ‘मुद्दा हेर्न छाड्दिनँ’
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु । बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले...
न्यायाधीशहरुको बहिष्कार गरे पनि प्रधानन्यायाधीशको इजलास जारी
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।...
सर्वोच्च अदालतमा साँढेको जुधाइ, बाच्छाको मिचाइ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
रामप्रसाद श्रेष्ठ र जयप्रकाश श्रेष्ठ दाजुभाइ हुन् । जग्गासम्बन्धी किचलो परेपछि सामान्य देवानी मुद्दा लिएर १ असोज २०६८ मा उनीहरू सर्वोच्च अदालत पुगे । लिखित दर्ता बदरको यो मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको १० वर्ष भयो भने मुद्दाका पक्ष...
सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइभएको छैन । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि...
यसकारण १४ न्यायाधीशद्वारा इजलास र फुल कोर्ट बहिष्कार
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो प्रधानन्यायाधीशले न्यायापालकाको गरिमा ध्वस्त पारे । न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो...
प्रधानन्यायाधीशप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि (८ कात्तिक)देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले इजलास बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशले डाकेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट)...
बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेट
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई...
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक : सर्वोच्च अदालत
नेपाल फ्ल्यास
असोज १८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् ।मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको हाे । सोमबार जारी विज्ञप्तिमा भनिएको छ,...
माधव नेपाल र बाबुराम भट्टराईको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं ।बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुन लागेको...
परराष्ट्रमन्त्रीकाे शपथविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट आज पेसी तोकिएको छ। कानुनी व्यवस्थाबिना खड्काको शपथ गराइएको भन्दै बदरको मागसहित अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका थिए। रिटमा शपथ सम्बन्धी...
लाइसेन्स परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था हट्यो
नेपाल फ्ल्यास
असोज १०, २०७८
उपभोक्ताको सहजताको लागि भन्दै यातायात व्यवस्था विभागले लागू गरेकाेसवारीसाधनको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टिकरण...
एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित
नेपाल फ्ल्यास
असोज ०८, २०७८
सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । याधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय