जेठ ०४, २०८१, शुक्रबार
               

९ मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीशले तेस्रो दिन पनि मुद्दा नहेर्ने

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित हुन् । 

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन्। यसअघि, सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास तोकेका थिएनन् ।  


कस्तो लाग्यो ?

यो पनि