मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च
प्रधानमन्त्रीको शपथविरुद्धको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री ओलीको शपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा राखिएकाे छ ।...
माधव नेपाल समूहले दायर गरेको रिटको सुनुवाइ आज हुँदै
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
आफूहरूविरुद्धको कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले नेकपा एमाले अध्यक्ष केपी ओलीविरुद्धदायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको हो । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन...
यस्तो छ प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
श्री सर्वोच्च अदालतमा चढाएको निवेदन पत्र विषयः उत्प्रेरषण, प्रतिषेध र परमादेश समेतको आदेश जारी गरी पाउँ । रौतहट जिल्ला साविक गौर गा.वि.स वडा न. १ हाल परिवर्तित गौर न.पा.वडा नं. १ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वार्ड...
ओलीविरुद्ध नेपाल समूहले दायर रिटको पेसी तोकियो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर दर्ता भएको छ । साथै,मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । आफूविरुद्ध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गरेको कारबाही अवैधानिक र स्पष्टीकरण...
अख्तियारलाई सर्वोच्चको आदेश : स्टिङ अप्रेसन नगर्नू
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले स्टिङ अपरेसन नगर्न आदेश दिएको छ । सर्वोच्चमाअधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमास्टिङ अपरेशनविरुद्ध दायर सो रिटमा बहस गर्दैप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले सो आदेश दिएको हो । अदालतको...
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुलेबाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न...
माओवादी केन्द्रको पुनरावलोकन मुद्दा सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेकाे छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको हाे । माओवादी अध्यक्ष दाहालले...
आज सुनुवाइ हुने माओवादीको पुनरावलाेकन प्रधानन्यायाधीशसहित ३ जनाले हेर्ने
नेपाल फ्ल्यास
चैत १९, २०७७
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गराएकाे नेकपा नामसम्बन्धी मुद्दाको पुनरावलाेकन निवेदन चोलेन्द्र शमशेर जबराले हेर्ने भएका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबरासहित तीन न्यायाधीशकाे पूर्णइजलास ताेकेको छ । उक्त पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हाे । उक्त...
माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाँदै
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकनमा जाने भएको छ । गत माघ २३ गते सर्वोच्च अदालतको फैसलाविरुद्ध आज दिउँसो १ बजेभित्र माओवादी केन्द्र पुनरावलोकनमा जाने बताइएको छ । पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी...
सर्वोच्चको फैसलापछि उठेका प्रमुख ६ सवाल !
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपा नामबाट निर्वाचितको हैसियत ? नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि राष्ट्रियसभामा नेकपाको नामबाट करिब डेढ दर्जन सांसद आएका छन् । त्यसमा नेता नारायणकाजी श्रेष्ठ पनि छन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि कास्कीबाट २ बाट उनकी धर्मपत्नी...
प्रचण्ड पुगे सर्वोच्च अदालत
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर जवाफ दिनू भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ । अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर...
सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार
नेपाल फ्ल्यास
फागुन १२, २०७७
सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र,...
सर्वोच्चले बोलायो रिट निवेदक
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहस र सुनुवाइँ सकिएर फैसलाको मिति नजिकिएसँगैसर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडापारिएको छ । यतिखेरसर्वोच्च परिसर र वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । संसद् पुनर्स्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले बिहीबार...
संविधान बचाउने निर्णय इजलासले लिन वरिष्ठ अधिवक्ता कार्कीको आग्रह
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन एमिकस क्युरीमा रहेकावरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्यो भन्दै सडकमा आएको बताएका छन् । मंगलबार संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि बहस हुँदै
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज पनि जवाफी बहस हुँदैछ । संवैधानिक इजलासमा बिहीबार सरकारतर्फको बहस सकिएपछि हिजोबाट जवाफी बहस सुरु भएको हो । जवाफी बहसमा भाग लिने कानून व्यवसायीले सरकार पक्षका वकिलहरूले संविधानका धाराको अप्रासंगिक...
सर्वोच्चमा निवेदक पक्षको तर्फबाट जवाफी बहस सुरु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आइतबारदेखि निवेदकपक्षले जवाफी बहस सुरु गरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै परेका १३ रिटमा सरकारी वकिलको तर्फबाट सुनुवाइ सकिएसँगै सोको जवाफीमा निवेदक पक्षको सुनुवाइ सुरु भएको हो...
मंगलबार सर्वोच्चमा सुनुवाइ नहुने
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको हो ।प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका अनुसारबुधबारदेखि बहस निरन्तर हुनेछ । पुस ५ आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद् विघटन भएसँगै सोको विरुद्ध...
सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ माग गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली,...
आयोगका नियुक्ति एवम् शपथ ग्रहण रोक्न भन्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक आयोगका नियुक्ति एवम् शपथ ग्रहण रोक्न भन्दै सर्वोच्चमारिट निवेदन पेस गरेका छन् । अधिवक्ता त्रिपाठीले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाएर मंगलबाररिट पेस गरेका हुन् । २०७७।०८।३०...
इजलासमा अधिवक्ता पोख्रेलको प्रश्न : प्रधानमन्त्रीलाई संसद्ले कहाँ असहयोग गर्यो ?
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसकाेक्रममा आजअधिवक्ता कृष्णभक्त पोख्रेलले प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्यो भन्ने प्रश्न गरेकाे छन् । बिहीबार रिट निवेदकको तर्फबाट बोल्दै सांसदसमेत रहेकाअधिवक्ता कृष्णभक्त पोख्रेलले ताजा जनादेशको बहानामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका हुन् ।...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय