जेठ ०४, २०८१, शुक्रबार
               

मंगलबार सर्वोच्चमा सुनुवाइ नहुने

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका अनुसार बुधबारदेखि बहस निरन्तर हुनेछ ।

पुस ५ आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद् विघटन भएसँगै सोको विरुद्ध परेका रिटको सुनुवाइ जारी छ ।रिटकर्ताको तर्फबाट बहस सकिएर सरकारी पक्षबाट बहस गर्ने क्रम जारी छ ।


कस्तो लाग्यो ?

यो पनि