मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च
एकीकृत समाजवादीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
असोज ०८, २०७८
राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश र माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) दर्ताको खारेजीको माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की...
सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय
नेपाल फ्ल्यास
असोज ०५, २०७८
माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश दिएकाे छ । ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय...
एमाले सांसदद्वय पाण्डे र भट्टलाई एकीकृत समाजवादीको सांसद कायम गर्न अन्तरिम आदेश
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेश जारी गरेको छ। एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका हुन् ।न्यायाधीशद्वय...
सांसदद्वय सोमप्रसाद र शारदालाई कारबाही नगर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि...
निगमको विज्ञ सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
भदौ २५, २०७८
सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज विज्ञ सदस्यका लागि चाहिने ज्ञान...
कांग्रेस महाधिवेसन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाली कांग्रेसको जारी महाधिवशेन रोक्न माग गर्दै परेको रिट सार्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो । कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तमले सर्वोच्चमा रिट दायर गरेका थिए । कोरोनाले परिस्थिति...
एकीकृत समाजवादीमा सनाखतको माग गर्दै २ सांसदद्वारा सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा एमालेका दुई जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै आज रिट दर्ता गराएका छन् । पाल्पा क्षेत्र नं.- २ बाट निर्वाचित सांसद सोमप्रसाद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित शारदा भट्टले...
गृहको विज्ञप्तिविरूद्ध सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
भदौ २३, २०७८
सर्वोच्च अदालतमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरूद्ध रिट निवेदन दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारविपरीत भएको उल्लेख छ । रिट निवेदनमा विकास आयोजनाउपर गुण...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दायर गरेकाे मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ ।समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ । एमाले अध्यक्ष केपी ओलीले दायर गरेको...
प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सर्वाेच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको...
जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले...
४० माइक्रोनभन्दा कमका प्लाष्टिकलाई प्रतिबन्ध लगाउन अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन ३१, २०७८
सर्वोच्च अदालतले ४० माइक्रोभन्दा कम गुणस्तरको प्याष्टिक पूर्ण रुपमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले समय नै तोकेर प्लाष्टिक नियन्त्रणमा ध्यान दिन आदेश दिएको हो। आम नागरिकको जीवनमा अपुरणीय क्षति पुग्ने भएकाले प्लाष्टिक नियन्त्रणका लागि...
खोप केन्द्र आउन नसक्नेलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
साउन २९, २०७८
सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएकानारिकहरूको...
सर्वोच्चद्वारा भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ ।...
जसपा खारेजको मागमा सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको...
पदमुक्त तीन सांसदको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बरु, लुम्बिनी प्रदेशसभाको नाममा कारण देखाउ आदेश जारी गरेको छ। आदेशअनुसार प्रदेशसभा...
प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले रोजेका जनप्रतिनिधिको पद कायमै
नेपाल फ्ल्यास
साउन २१, २०७८
सर्वोच्च अदालतले माओवादी केन्द्रको पुनरावलोकन निवेदन खारेज गरेको छ।एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिको पदबहाली गर्ने कदमविरूद्ध अदालत गएका केन्द्रको पुनरावलोकन निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो। प्रचण्डले साउन ७ र २० गते...
जसपा विवादमा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
साउन १०, २०७८
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्न आदेशको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज निर्वाचन आयोगको खुला इजलासमा बहस भएर आदेश भएकाले...
विशेष परिस्थितिमा सभामुखले नै संसद बैठक बोलाउन सक्ने
नेपाल फ्ल्यास
असार २८, २०७८
सर्वोच्च अदालतले सभामुखलाई नै संसद बैठक बोलाउन सक्ने फैसलामा आदेश दिएको छ । प्रक्रियागत रुपमा प्रतिनिधिसभाको बैठक नबोलाइएमा यस्तो विशेषाधिकार दिएको हो । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । तर यो प्रक्रिया अनुसार यदि बैठक नबोलाइएमा...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय