जेठ ०४, २०८१, शुक्रबार
               

खोप केन्द्र आउन नसक्नेलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका नारिकहरूको लागत संकलन गर्न र घर घरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

खोप लगाउन जेष्ठ नागरिक लाइनमा बस्न थालेपछि सरकारको आलोचना भएको थियो । त्यसपछि खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घर घरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि