बैशाख १३, २०८१, बिहीबार
               

सर्वोच्च अदालत परिसरबाट १२ जना पक्राउ, गेटमा थप कडाइ

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्रेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धमा नेपाल बार एशोसिएसनको धर्ना दिने तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो ।अदालत परिसर अगाडीबाट काममा हिँडेका बेला आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको कतिपयले बताएका छन् ।

तीमध्य केहीले प्रधानन्यायाधीस मात्रै होइन सबै न्यायाधीसहरु दोषी भएको भन्दै नाराबाजी गरेका थिए ।गेट अगाडी मात्रै करिब ७० जना बढी सुरक्षाकर्मी खटिएका छन् । हिजोभन्दा आज सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि