असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
स्थानीय सरकारको काम : कलैयामा उपप्रमुखकै नाराबाजी
नेपाल फ्ल्यास
असार १०, २०७६
देशभर स्थानीय सरकार भनिएका स्थानीय तहले बजेट ल्याइरहँदा बाराको कलैया उपमहानगरमा भने बेग्लै दृश्य देखियो । उपप्रमुख रहिमा खातुनकै अगुवाइमा नगर कार्यपालिकाका सदस्यहरूले विरोध गरेपछि कलैया उपमहानगरपालिकाको चौथो नगरसभा मङ्गलवार बस्न सकेन । नगर सभा सदस्यहरूलाई नै जानकारी नदिई बोलाइएको...
अधिवेशनमा नगए कांग्रेस समाप्त हुन्छ : डा. शेखर कोइराला
नेपाल फ्ल्यास
जेठ २९, २०७६
दाङ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अधिवेशनमा नगए कांग्रेस समाप्त हुने बताएका छन्। उनले कांग्रेसलाई बचाउनका लागि अधिवेशन गर्नुपर्ने माग गरेका हुन्। नेपाली कांग्रेस दाङले भालुवाङमा बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेस तदर्थ वादमा चलाउने हो भने समाप्त हुने...
विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ पर्दा विद्यार्थीले घेरे जिप्रका
नेपाल फ्ल्यास
जेठ २९, २०७६
नवलपरासी - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पश्चिम नवलपरासीका अध्यक्ष कृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नवलपरासी प्रहरीले बुधबार गिरीलाई पक्राउ गरेको हो। गिरीलाई बर्दघाट९ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। स्थानीय राजा महात्मा पूर्णभद्र...
मिडिया विधेयक यथास्थितिमै आउँदैन : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
जेठ २९, २०७६
चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधवार गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको टिप्पणी गरेका हुन...
'हिन्दुधर्म नचाहने कम्युनिस्टहरू किन भैँसीको पूजा गर्छन्?'
नेपाल फ्ल्यास
जेठ २८, २०७६
बागलुङ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट नेताहरूले भैँसी पूजा गरेकोमा कटाक्ष गरेका छन् । मिडिया नेपालले बागलुङमा गरेको पत्रकार भेटघाटमा मुलुकमा हिन्दुधर्म देख्न नसकेका कम्युनिस्ट नेताहरूले नै भैँसी पूजा गरेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन् । पाँच...
'हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि छिट्टै सडकमा आउँछौं'
नेपाल फ्ल्यास
जेठ २८, २०७६
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सडक संघर्ष गर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बुधबार बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण...
हिन्दु राष्ट्र फर्काएरै छोड्ने शिवसेनाको चेतावनी
नेपाल फ्ल्यास
जेठ २८, २०७६
काठामाडौं - शिवसेना नेपालले नेपालमा हिन्दुराष्ट्र पुनस्थापना गरेरै छोडने बताएको छ । नेपाल फ्ल्याससँग कुरा गर्दै शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरूले जुनसुकै कदम चाल्ने बताए । उनले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न...
प्रहरीमाथि ढुंगा प्रहारपछि बल प्रयोग भएको हो : गृहमन्त्री
नेपाल फ्ल्यास
जेठ २८, २०७६
काठमाडौं : गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेहरूले प्रहरीमाथि ढुंगामुढा गरेकाले सरकारले बल प्रयोग गर्नुपरेको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । नेपाली कांग्रेसले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक अवरुद्ध गरेर गुठीसम्बन्धि विधेयकको विरोध र प्रदर्शनकारीमाथि बल प्रयोग भएको विषयलाई...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की