बैशाख २९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आलम प्रकरण : ‘राज्यपक्षबाटै प्रमाण नष्ट’
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७६
काठमाडौँ :पछिल्लो समय कांग्रेस सांसद महोम्मद अफ्ताव आलम प्रकरणले देश तताएको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको फरहदवामा विस्फोटको घटना बाहिरने डरले २२ जनालाई ज्यूँदै इँट्टाभट्टामा हाली मारेको आरोपमा आलम पक्राउपछि विभिन्न पाटापक्षको उजागर हुन थालेको छ ।...
विवादले छाडेन कांग्रेसलाई
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७६
काठमाडौं : नेपाली कांग्रेसको सात दशक लामो इतिहासमा विवादरहित कहिल्यै हुन सकेको छैन । बीपी कोइरालेले चलाउँदा होस् या गिरिजाप्रसाद कोइरालाले चलाउँदा होस्, विवाद सधैँ आइरहन्थ्यो । भलै बीपीले विवाद व्यवस्थापन गर्न सक्थे । सुशील कोइरालाले चलाउँदा पनि पार्टी उस्तै...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ एजेण्डा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७६
काठमाडौं :नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको रणनीति तय पार्ने जनाइएको छ । बैठकमा उपनिर्वाचनमा उम्मेदवार छनोटका लागि मापदण्ड बनाउने तयारी गरेको कांग्रेसल जनाएको छ...
संघीयता चाहिँदैन भन्ने दल नै नेकपासँग चुनावी तालमेल गर्दै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७६
काठमाडौं :राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयताको सधैँ विरोध गर्छन् । संघीयताले देश कमजोर भयो भन्ने तर्क गर्छन् । नेकपा नेतृत्वको सरकारले कम्युनिस्टकै बदनाम गरेको र कामै गर्न नसकेको आरोप लगाउँछन् । तर, १४ मंसिरमा हुने निर्वाचमा भने सत्तारुढ नेकपासँग...
कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा : अध्यक्ष थापा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७६
काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरेका छन् ।संविधानसभामा तत्कालीन राप्रपा नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष थापाल कम्युनिस्ट र कांग्रेसबाट जनता आजित भएको...
उपनिर्वाचनबारे रणनीति तय गर्दै कांग्रेस
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७६
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपनिर्वाचनबारे रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएको छ । उपनिर्वाचनमाम कसरी अघि बढ्ने भन्ने अनौपचारिक छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बस्नेछ ।...
पार्टीको बेवास्थाले तरुण दलमा चुलिँदो विवाद
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७६
काठमाडौं :नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलप्रति पार्टीको बेवास्थाका कारण विवाद चुलिएको छ । संगठनमा भद्रगोल हुँदा पनि पार्टी नेताले वास्था नगरेका कारण तरुण दलको विवाद उत्कर्षमा पुगको हो । एकले अर्कोलाई कारवाही घोषणा गरेका तरुण दल अध्यक्ष जीतजंग बस्नेत...
ओली–प्रचण्ड खटपट : नेपाललाई फाइदा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७६
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको खटपटले वरिष्ठ नेता माधवकुमार नेपाललाई फाइदा भएको छ । दुई अध्यक्षको खटपटमा मौन देखिएका नेता नेपाललाई दुई बीचको विवादमा फाइदा हुने देखिएको हो । दुई अध्यक्ष...
ओलीको रोष, महराको आँसु र सिटौलाको सान्त्वना
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७६
सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा प्रहरी हिरासतमा पुगेपछि यो विषय अदालतमा पुगेको छ । यसको अन्तिम छिनोफानो हुन अझै केही समय लाग्ने नै छ । यो घटनाबारे अहिले अनेक कोणबाट टिप्पणी हुन थालेको छ । निवर्तमान सभामुख महरा प्रहरी हिरासतमै...
कमल थापाले अफताद आलमको काँधबाट किन चलाए प्रचण्डविरुद्ध बाँण ?
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७६
राप्रपा अध्यक्ष कमल थापाले शनिवार सामाजिक सञ्जालमा लेखेको विषय अहिले चर्चामा छ । सरसर्ती हेर्दा अध्यक्ष थापाको अभिव्यक्ति इटाभट्टामा घाइतेलाई जिउँदै जलाउने काँग्रेस सांसद अफताद आलमप्रति लक्षित देखिन्छ । तर त्यसमा अन्तरनिहीत मर्म त्यतिमात्र छैन । उनले अफताद आलमको काँधबाट...
कमल थापाको चेतावनी- सत्यको जित भएपछि अपराधीलाई छोडिन्न
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मार्ने आतंककारी गतिविधि भएको भन्दै त्यस्तालाई छाड्न नहुने बताएका छन् । रौतहटमा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले १२ वर्षअघि निर्वाचनका क्रममा बम विस्फोटमा घाइतेलाई इँटा भट्टामा हालेर हत्या गरेकोबारे...
आलमको कर्तुत खुल्दै, घाइतेलाई यसरी मारियो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७६
संविधानसभा निर्वाचनको माहौल तात्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए । विहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी...
राजसी जीवनशैली छोड्लान त दाहालले ? (विश्लेषण)
नेपाल फ्ल्यास
असोज ३०, २०७६
नेपाली राजनीतिमा बेलाबखत अपत्यारिला तर्क गरेर चर्चामा छाउने गरेका पात्र हुन नेकपा अध्यक्षमध्येका एक पुष्पकमल दाहाल । सत्तासीन नेकपाका अध्यक्ष दाहालले फेरि एक पटक युद्ध गर्ने इच्छा बिहीबार चितवनमा सुनाए । दाहालले युद्धको उद्देश्य पनि स्पष्ट पारेका छन् । त्यो...
कुन कुन मन्त्रीको जाँदैछ जागिर !
नेपाल फ्ल्यास
असोज २८, २०७६
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे। ओलीले ६ जना मन्त्री हेरफेर गर्नसक्ने बालुवाटार स्रोतले बतायो।...
प्रचण्डले भनेजस्तै फेर्ला त राजनीतिले कोल्टे ?
नेपाल फ्ल्यास
असोज २७, २०७६
नेकपामा अध्यक्षमध्येका एक पुष्पकमल दाहालले राजनीतिमा सम्भावना सधैँ जीवित रहने र मुलुकले राजनीतिक रूपमा कोल्टे फेर्ने बताएपछि नेपालमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ । आइतबार काँग्रेसले आयोजना गरेको चियापानमा दाहालले कांग्रेससँग भेट्दा सहकर्मी भेटेजस्तो लाग्ने र राजनीतिले अब कोल्टे...
निषेध र विभेदको प्रवृति राम्रो होइन : पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
असोज १८, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको प्रवृति कुनै पनि अर्थमा राम्रो नभएको टिप्पणी गरेका छन् । २०६२/६३ को परिवर्तनको समयमा दलहरुबीच भएको भित्री सहमति पालना नगरेर दलहरुले निषेधको राजनीति गरिरहँदा पूर्वराजाले यस्तो धारणा राखेका हुन् । विजयादशमीको अवसरमा शुभकामना दिँदै...
गाईसँग मिल्ने खालको चुनाव चिन्ह दिएकोमा राप्रपाको आपत्ति, सच्याउन माग
नेपाल फ्ल्यास
असोज १७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दलको चुनाव चिन्ह 'गाई' मिल्ने गरी अर्को दललाई चुनाव चिन्ह दिएको आपत्ति जनाउँदै सच्याउन माग गरेको छ । आयोगले आगामी उपनिर्वाचन प्रयोजनका लागि गोरू चुनाव चिन्हको प्रयोग गरेको छ । पतपत्रमा साँढे पनि गाईजस्तै देखिने र...
यस्तो छ दसैँमा पूर्वराजाको योजना
नेपाल फ्ल्यास
असोज १६, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष पनि दसैँमा सर्वसाधारणलाई टीका लगाउने भएका छन् । गत वर्ष पनि निर्मल निवासमा पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिएका थिए । टीका लगाउन गत वर्ष निर्मल निवासमा मुस्लिम समुदायका व्यक्तिहरू पनि पुगेका थिए । पूर्वराजाको प्रेस...
विदेशी चासो बढ्दै जाँदा राप्रपा संयुक्तको धार्मिक यात्रा किन ?
नेपाल फ्ल्यास
असोज १२, २०७६
राप्रपा संयुक्तले मुलुकमा विदेशी राजदूतहरुको सक्रियता बढ्दैगएको परिवेशमा धार्मिक यात्रा गर्ने भएको छ । राप्रपा संयुक्तका अध्यक्ष पशुपति सम्सेर जबराले शनिबार राजधानीमा शुभकामना आदानप्रदान गरी मुलुकमा विदेशी चासो बढ्दै गएको बताए । उनले मुलुक संकटमा पर्दा र राजनीतिक परिवर्तनको संघारमा...
नेपाल छिट्टै हिन्दु राष्ट्र हुँदै छ : तामाङ
नेपाल फ्ल्यास
असोज १२, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले नेपाल छिट्टै हिन्दु राष्ट्र बन्ने दाबी गरेका छन् । राप्रपाको नागार्जुन नगरपालिका वडा ५ ले शनिबार गरेको शुभकामना आदारप्रदान कार्यक्रममा नेता तामाङले नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्ने उद्घोष गरे । उनले हिन्दु राष्ट्रका...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय