बैशाख २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीले भने : लोकतन्त्रविरुद्ध खतरा सिर्जना गर्न खोजिँदै छ
नेपाल फ्ल्यास
असोज ०१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षबाट लोकतन्त्रविरुद्ध खतरा सिर्जना गर्न खोजिएको बताएका छन् । सिंहदरबारमा संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतराको प्रयास भइरहेको बताएका हुन् । यसअघि ओलीले संविधान जोगाउन भन्दै सर्वदलीय बैठक बोलाएका थिए । भारतीय विदेशमन्त्री...
नेताले सँधैजसो गराउँछन् जहाज ढिलो
नेपाल फ्ल्यास
असोज ०१, २०७६
शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज डिले गराउँछन् । हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांगे्रस संसदीय दलका उपनेता विजय गच्छदार जहाज डिले गराउनमा सबैभन्दा धेरै...
एनसेल कर प्रकरणमा राप्रपाले थाल्यो आन्दोलन
नेपाल फ्ल्यास
भदौ ३१, २०७६
एनसेलको कर प्रकरणमा ४० अर्बको चलखेल भएको भन्दै आन्दोलनको चेतावनी दिएको राप्रपाले संघर्ष थालेको छ । त्यसको पहिलोचरणमा राप्रपाको न्यायिक समितिले आज मंगलबार कानुनविद्, प्रशासनविद र राजनीतिककर्मीहरुसँग छलफल गरेको हो । कार्यक्रममा जानकारहरुले राष्ट्रलाई अर्बौको नोक्सानी पुग्ने काण्डलाई सशक्त रुपमा...
माधव नेपालले के गर्लान अब ?
नेपाल फ्ल्यास
भदौ ३१, २०७६
भदौ ५ मा सिंगापुरमा उपचारका लागि प्रस्थान गर्नुअघि अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको अधिकार दिएका थिए । तर, प्रचण्डलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा सचिवालय बैठकको औपचारिक निर्णय छैन । एक व्यक्तिः एक जिम्मेबारी को...
इन्द्रजात्रामा राजाको माग भइरहँदा पूर्वराजा कहाँ ?
नेपाल फ्ल्यास
भदौ ३०, २०७६
काटठमाडौंको बसन्तपुरमा इन्द्रराजाको अवलोकनका दिन राष्ट्रपति होइन राजा चाहियो भने माग गरियो । राष्ट्रपतिको विरोधमा प्रदर्शनको तयारीमा रहेका ८० जनाभन्दा बढीलाई पक्राउ गरियो । २४८ थान कालो टिसर्ट पनि प्रहरीले बरामद गर्यो । यो भइरहँदा पूर्वराजा भने कहाँ छन् त...
देउवाको जिल्लामा जल्यो ओली-प्रचण्डको पुत्ला !
नेपाल फ्ल्यास
भदौ २९, २०७६
सरकारले आलोचना सुन्न सक्ने क्षमता गुमाउँदै गएको छ । यो देशमा सबैभन्दा बढी कालोझण्डा देखाउने तत्कालीन एमाले थियो र कालोझण्डाको सामना गर्ने संभवत गिरिजाप्रसाद कोइराला थिए । गिरिजाले कालोझण्डालाई धेरै हदसम्म सहज रुपमा लिने गरेका थिए ।तर तिनै गिरिजाको उपप्रधानमन्त्री...
राप्रपा संयुक्तद्वारा शिवसेनाका अध्यक्ष बस्नेतको रिहाइको माग
नेपाल फ्ल्यास
भदौ २९, २०७६
राप्रपा संयुक्तले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको तत्काल रिहाइको माग गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रामा सहभागी हुँदा कालोझण्डा देखाएका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार पक्राउ परेका बस्नेतलाई अझै रिहा गरिएको छैन । राप्रपा संयुक्तका प्रवक्ता...
भ्रष्टाचारविरोधी अभियन्ता शाहीमाथि हातपात, शाही प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २९, २०७६
भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि हातपात भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईलाई शनिबार नेपालगन्जबाट काठमाडौं फर्कने क्रममा दुर्व्यवहार गरेको भन्दै शाहीमाथि थप सांघातिक हमलाको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट बुद्ध एयरको विमान चढेर काठामडौं...
शिवसेनाले अध्यक्ष पक्राउको विरोधमा पत्रकार सम्मेलन गर्दै, आन्दोलन घोषणाको संभावना
नेपाल फ्ल्यास
भदौ २९, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालोझण्डा देखाएको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले रिहा गरेको छैन । शुक्रबार पक्राउ गरे पनि अझै रिहा नगरेपछि शिवसेना नेपालले आन्दोलनको तयारी गरेको छ । शिवसेना नेपालले आज पत्रकार सम्मेलन गर्दै आगामी कार्यक्रम...
अध्यक्ष अनिल बस्नेतलाई रिहा नगरे सशक्त आन्दोलन : शिवसेना नेपाल
नेपाल फ्ल्यास
भदौ २८, २०७६
शिवसेना नेपालले आफ्ना अध्यक्ष अनिल बस्नेतलाई बिना सर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शिवसेनाका प्रवक्ता बसन्त विक्रम पाण्डेले आफ्ना अध्यक्षको तत्काल रिहाइको माग गरेका हुन् । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइने हक सरकारले कुण्ठित गरेको भन्दै...
कहाँ राखिएको छ राष्ट्रपतिलाई कालोझण्डा देखाउने अनिल बस्नेतलाई ?
नेपाल फ्ल्यास
भदौ २८, २०७६
राष्ट्रपतिलाई कालोझण्डा देखाउने शिवसेना नेपालका अध्यक्षलाई गएरातिदेखि प्रहरी कार्यालय सोह्रखुट्टेमा राखिएको छ । सरकारले उनविरुद्ध छोड्ने कि मुद्दा चलाउने भन्नेबारे स्पष्ट गरेको छैन । आज शनिबार सार्वजनिक विदा भएकोले उनलाई अदालत वा मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गर्ने संभावना छैन ।...
को हुन् अनिल बस्नेत ? किन देखाए राष्ट्रपतिलाई कालो झण्डा ?
नेपाल फ्ल्यास
भदौ २८, २०७६
राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रा अवलोकनका क्रममा बसन्तपुर क्षेत्रमा कालो झण्डा देखाइयो । कालो झण्डा देखाउने अनिल बस्नेत पक्राउ परे । राष्ट्रपति आउनु अवागै ८० जना पक्राउ परिसकेका थिए । २४८ वटा कालो टिसर्ट पनि बरामद गरिएको थियो । कडा सुरक्षाबीच...
राष्ट्रपतिलाई कालो झण्डा देखाइयो
नेपाल फ्ल्यास
भदौ २७, २०७६
अत्यन्तै कडा सुरक्षा व्यवस्था र पूर्व सूचनाका बीच राष्ट्रपति विद्या भण्डारीलाई आज शुक्रबार कालो झण्डा देखाइएको छ । इन्दजात्राको अवलोकन गर्न बसन्तपुर पुगेकी राष्ट्रपतिलाई शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले कालोझण्डा देखाएका हुन् । बस्नेतलाई तत्कालै प्रहरीले गिरफ्तार गरेको थियो ।...
क्रिश्चियनका अगुवा नै राजा र हिन्दु राज्यको पक्षमा
नेपाल फ्ल्यास
भदौ २६, २०७६
क्रिश्चियन धर्मका अगुवा डा. केबी रोकायाले नेपाल हिन्दु राज्य हुनुपर्ने मान्यता राखेका छन् । केही दिनअघि एक रेडियोलाई अन्तर्वार्ता दिँदै उनले नेपाल हिन्दु राज्य हुनुपर्नेमा जोड दिए । देशभर हिन्दु राष्ट्रको आवाज उठिरहँदा रोकायाले पुन एकपटक आफ्नो माग दोहोर्याएका हुन्...
एनसेल करछलीमा राप्रपाले संघर्ष गर्ने
नेपाल फ्ल्यास
भदौ २६, २०७६
राप्रपाले एनसेल करछलीमा राष्ट्रलाई ४० अर्ब रुपैयाँ चलखेल भएको जनाएको छ । राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै राष्ट्रलाई नोक्सानी पुर्याउने कदमविरुद्ध सदनदेखि सडकसम्म आवाज उठाउने चेतावनी दिएका हुन् । पूर्वउपप्रधानमन्त्री थापाले बिहीबार सर्वोच्च अदालतले पनि भ्रष्टाचारीलाई नै फाइदा पुर्याएको...
नेकपा सपथमा कार्यकर्ताको टाउको फुट्यो, नेता प्रहरीको संरक्षणमा
नेपाल फ्ल्यास
भदौ २४, २०७६
सत्तासीन नेकपाको प्रदेश २ मा पने सप्तरी र सिरहाका पदाधिकारीहरुको सपथमा हातहालाहाल भएको छ । दुइ पक्षबीच कुटाकुट नै भएपछि आधा दर्जना घाइते भएका छन् भने एक जनाको टाउको फुटेको छ । प्रदेश २ का अध्यक्ष प्रभु साहले एकलौटी ढंगले...
प्रचण्डले प्रोटोकल भुले, नेपाल चीनको पोल्टामा गएकै हो त ?
नेपाल फ्ल्यास
भदौ २४, २०७६
भारतीय विदेशमन्त्री एस जयशंकरलाई होटलमा गएर वार्ता नगरेर सकारात्मक प्रशंसा कमाएका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्रीलाई भने भेटेको छन् । पूर्वप्रधानमन्त्री दाहालले प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरसँग भने भेट इन्कार गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ...
झगडामा तगडा स्थानीय सरकारहरु, प्रमुख र उपप्रमुखबीच काटमार
नेपाल फ्ल्यास
भदौ २४, २०७६
देशका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच काटमारको अवस्था छ । स्थानीय विकास र जनतालाई राहत दिनुपर्ने जनप्रतिनिधिबीच बोलचाल बन्द छ । सबै द्वन्द्वको कारण आर्थिक लाभसँग जोडिएको छ । धेरैजसोमा पैसा र केहीमा शक्ति तथा प्रतिष्ठा एवं नातागोतालाई जागिरका...
१२ बुँदेमा भारतको हात थिएन ? माधव नेपाल किन ढाट्दै छन् ?
नेपाल फ्ल्यास
भदौ २३, २०७६
नेपालमा संसदवादी दल र सशस्त्र विद्रोही माओवादीबीच सहमति गराउन भारतको कुनै हात नरहेको भनी नेकपा नेता माधवकुमार नेपाल किन भन्दै छन् ? किन सूर्यलाई हत्केलाले छेक्ने प्रयास गर्दै छन् ? हुन सक्छ नेकपाको अहिलेको जनमत राष्ट्रवादको नारामा आएको हो ।...
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण अर्थपूर्ण
नेपाल फ्ल्यास
भदौ २२, २०७६
नेपालमा भएको राजनीतिक परिवर्तनपछिको अभ्यासप्रति सन्तुष्ट हुन सकिनरहँदा चिनियाँ विदेशमन्त्री वाङ यीले आज आइतबारदेखि नेपाल भ्रमण आउँदै छन् । विश्वकै शक्तिराष्ट्र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सामान्य होइन । चिनियाँ राष्ट्रपति सी जिङ पिङको संभावित नेपाल भ्रमणको चाँजोपाँजो मिलाउने भएकाले यो...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय