जेठ ०८, २०८१, मंगलबार
               

प्रचण्डले प्रोटोकल भुले, नेपाल चीनको पोल्टामा गएकै हो त ?

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

भारतीय विदेशमन्त्री एस जयशंकरलाई होटलमा गएर वार्ता नगरेर सकारात्मक प्रशंसा कमाएका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्रीलाई भने भेटेको छन् ।

पूर्वप्रधानमन्त्री दाहालले प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरसँग भने भेट इन्कार गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यीलाई भने एक पाँच तारे होटलमा भेटेका हुन् ।

प्रचण्डका सहयोगीहरुले भेटघाटलाई उच्च प्राथमिकता पनि दिएका छन् ।

महत्वपूर्ण राजनीतिक परिवर्तन गराउन आफूले भूमिका खेले पनि नेपाल चीनको पोल्टामा गएको विश्लेषण भारतले गर्न थालेको बेला सत्तासीन दलका अध्यक्ष प्रचण्डको व्यवहारले त्यसलाई मलजल पुगेको छ ।

प्रचण्डका प्रेस संयोजकको पोस्ट


कस्तो लाग्यो ?

यो पनि