मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ज्ञानेन्द्र शाहीमाथि आक्रमणको सर्वत्र निन्दा, गगन र विश्वप्रकाशको आपत्ति, कसले के भने ?
नेपाल फ्ल्यास
असोज ११, २०७६
नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्को निन्दा गरेका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले आक्रमण गर्ने कामलाई मण्डले चरित्र भनेका छन् । शर्माले आफ्ना कार्यकर्ताको निधारमा कालो पोत्ने कर्म किन गराइदै...
भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि सांघातिक हमला
नेपाल फ्ल्यास
असोज ११, २०७६
भ्रष्टचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भौतिक आक्रमण भएको छ । नेपालका लागि नेपाली अभियानका अभियन्ता शाहीमाथि चितवनको चौविसकोटीमा सांघातिक हमला भएको हो ।शाहीमाथि निर्घात कुटपिटपछि प्रहरीले उनको उद्धार गरेको छ । शाहीको अभियानले आज चौबिसकोटीमा खबरदारी सभा गर्न लागेको थियो...
नेपाली राजनीतिमा अमेरिकाको चासो, भन्यो- कुनै छिमेकीतिर नढल्केउ
नेपाल फ्ल्यास
असोज ११, २०७६
अमेरिकी चाहना : नेपाल कतै नढल्कियोस् सत्तारुढ नेकपा चिनियाँ पार्टीको विचारधारामा प्रभावित भई चीनतिर ढल्केको भन्ने सन्देश गइरहेका बेला अमेरिकाले नेपाललाई कुनै मुलुकको पक्षतिर नलागी नेपालकै पक्षमा रहेको हेर्न चाहेको स्पष्ट पारेको छ। अमेरिकी राजदूत र्यान्डी बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ,...
भारत-पाक तनावले अन्योलमा सार्क, न्युयोर्कमा भेट्नन् विदेशमन्त्रील
नेपाल फ्ल्यास
असोज ११, २०७६
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्री एकअर्कालाई छलेर सहभागी भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले न्युयोर्कस्थित बेस्टिन होटेलमा बिहीबार राति आयोजना गरेको बैठकमा यी दुई देशका विदेशमन्त्रीले आमनेसामने हुन अस्वीकार गरेसँगै सार्क शिखर...
छिमेकीको पनि भागबण्डा : चीन नेकपालाई, कांग्रेसलाई भारत
नेपाल फ्ल्यास
असोज ११, २०७६
विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ। ३३ देशका संसदसँग सहकार्य गर्न संसदले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो। अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन्। दलीय भागबन्डाअनुसार सत्तासीन नेकपा...
मन्त्री र सचिवको कामप्रति प्रधानमन्त्री असन्तुष्ट
नेपाल फ्ल्यास
असोज १०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन्। उनले अधिकांशको काम चल्ते चलाते जस्तो देखिएको भन्दै हाई स्पिडका साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र...
उपनिर्वाचनको माहोल बन्दै, २१ दलले पाए चुनाव चिन्ह
नेपाल फ्ल्यास
असोज १०, २०७६
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन...
ट्रम्पको प्रश्न प्रदीप ज्ञवालीलाई- नेपालको खबर के छ ?
नेपाल फ्ल्यास
असोज १०, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्। रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी...
बालुवाटार जग्गामा माधव नेपाललाई उन्मुक्ति दिँदै अख्तियार
नेपाल फ्ल्यास
असोज ०९, २०७६
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध...
आरएसएसका प्रचार प्रमुख किन नेपालमा ?
नेपाल फ्ल्यास
असोज ०९, २०७६
सत्तासीन भारतीय जनता पार्टीलाई मार्गनिर्देश गर्ने संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख नेपाल आएका छन् । नेपालको राजनीतिक क्रमश चीनको पोल्टामा जाँदै गरेको विश्लेषण भइरहँदा आरएसएसका प्रचार प्रमुख अरुण कुमार नेपाल आएका हुन् । उनले बिहीबार काठमाडौंमा हुने...
चीनतिर 'टिल्ट' प्रधानमन्त्रीको पार्टी नेकपा
नेपाल फ्ल्यास
असोज ०८, २०७६
सत्तारूढ नेकपा चीनतिर ढल्किएको आरोप लाग्न थालेको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको सी चिनफिङ विचारधारा बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने...
नेपाल चीनको पोल्टातिर, भारत असन्तुष्ट, काँग्रेस भन्छ संविधानमाथि खतरा
नेपाल फ्ल्यास
असोज ०७, २०७६
१२ बुँदे समझदारीको रोडम्याप हिँडिरहेको नेपाल अहिले क्रमशः चीनको पोल्टामा जान थालेको छ । यो यथार्थ नेपाल र नेपालीले जति बुझेका छन् त्यो भन्दा बढी भारतले बुझेको छ । नेपालको राजनीति परिवर्तनमा साथ र सहयोग पुर्याएको भारत अहिले नेपाल चीनतिर...
राज्यकोषको चरम दुरुपयोग, ओलीले आफू निकटका संस्थालाई बाँडे २६ करोड !
नेपाल फ्ल्यास
असोज ०६, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ । मन्त्रालय अन्तर्गतको संस्कृति प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो । तत्कालिन मन्त्री रवीन्द्र भट्टराईको फागुन दोस्रो...
टीकापुर घटनालाई राजनीतिक मानेको थिएन तत्कालीन एमालेले
नेपाल फ्ल्यास
असोज ०६, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले टीकापुर घटनालाई राजनीतिक भन्दै रेशम चौधरीलगायतलाई रिहा गर्ने तयारी गरिरहेको छ । यतिबेला ओली नै अध्यक्ष रहेको तत्कालीन नेकपा एमालेले त्यो घटनालाई कसरी लिएको थियो भन्ने पक्ष महत्वपूर्ण बनेको छ । २०७२ भदौ ७...
छुट्लान त रेशम चौधरी ?
नेपाल फ्ल्यास
असोज ०५, २०७६
जहाँ जस्तो खालको समूह देख्यो, त्यही अनुसार बोल्ने नेपाली नेताहरूको चलन नै हो । कुनै बेला गिरिजाप्रसाद कोइराला जुन समुदाय वा समूहमा पुगे आफ्नो त्यो समुदाय वा समूहसँग भावनात्मक सम्बन्ध छ भन्थे । तर कोइरालासँग त्यो समुदायसँग जोडिने आधार हुन्थ्यो...
कोइरालासहित डेढ सयको पदक खारेज हुँदै
नेपाल फ्ल्यास
असोज ०५, २०७६
विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह...
नेपाल आएको डेढ अर्बको हेलिकप्टरमा के हुन्छ ?
नेपाल फ्ल्यास
असोज ०३, २०७६
गरिव देशका भिभिआइपीका लागि भनिएको अत्यन्तै महंगो हेलिकप्टर नेपाल आइपुगेको छ । बहुचर्चित र बहुविवादास्पद हेलिकप्टर बिहीबार नेपाल आएपछि त्यसमा के हुन्छ भन्ने चासो बढेको छ । इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्न सिट छन् । भाइब्रेशनन र साउण्डप्रुफ सुविधा...
६३४ जनालाई पदक, २ जनालाई महाउज्जवल राष्ट्रदीप
नेपाल फ्ल्यास
असोज ०३, २०७६
सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको हो भने अलंकार प्राप्त गर्नेमा १५६ जना छन् । त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित...
बनाउनेहरूबाटै संविधानमाथि आक्रमण
नेपाल फ्ल्यास
असोज ०३, २०७६
संविधान दिवस भव्य बनाउन तामझाम चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार सिंहदबारबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए । ठीक तीन महिनाअघि उनले संसद्मा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता...
नेकपामा ‘सी चिनफिङ’बारे प्रशिक्षण दिने
नेपाल फ्ल्यास
असोज ०२, २०७६
नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई सी चिनफिङ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी...
«
1
...
186
...
371
372
373
374
375
376
377
378
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय