बैशाख २८, २०८१, शुक्रबार
               

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ पर्दा विद्यार्थीले घेरे जिप्रका

नेपाल फ्ल्यास
जेठ २९, २०७६

विप्लव
ADVERTISEMENT

नवलपरासी - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पश्चिम नवलपरासीका अध्यक्ष कृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

पश्चिम नवलपरासी प्रहरीले बुधबार गिरीलाई पक्राउ गरेको हो।

गिरीलाई बर्दघाट९ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ
स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।


कस्तो लाग्यो ?

यो पनि