बैशाख २८, २०८१, शुक्रबार
               

अधिवेशनमा नगए कांग्रेस समाप्त हुन्छ : डा. शेखर कोइराला

नेपाल फ्ल्यास
जेठ २९, २०७६

ADVERTISEMENT

दाङ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अधिवेशनमा नगए कांग्रेस समाप्त हुने बताएका छन्। उनले कांग्रेसलाई बचाउनका लागि अधिवेशन गर्नुपर्ने माग गरेका हुन्।

नेपाली कांग्रेस दाङले भालुवाङमा बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेस तदर्थ वादमा चलाउने हो भने समाप्त हुने भन्दै तत्काल अधिवेशनमा जानुपर्ने उनको भनाइ थियो।

विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँड्नुभएको कांग्रे अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ, बेलैमा ध्यान दिन जरुरी ”, कोइरालाले भने ले अहिले कांग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै कांग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने अभिव्यक्ति दिएका हुन्।

कोइरालाले कांग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त रेका थिए ले विधि विद्यानलाई टेकेर कांग्रे अगाडि बढ्नुपर्ने बताएविधि विधानलाई नटेक्दा कांग्रेसको यस्तो अवस्था आएको हो, विधि विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, ले ने, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ।


कस्तो लाग्यो ?

यो पनि