मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राप्रपा नेता जबराले खुवाउने भए सांसदलाई शपथ
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई राप्रपाका नेता पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। प्रतिनिधिसभामा निर्वाचित २७५ जनामध्ये जबरा ज्येष्ठ सांसद बनेका हुन्। संसद् सचिवालयका अनुसार निर्वाचित सांसदहरूको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद जबरा देखिएका हुन्। जबराको शपथ भने...
को बन्ला कांग्रेस संसदीय दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज मंगलबार हुँदै छ। संसदीय दलको नेताको निर्वाचन भने भोलि हुनेछ। दलको नेताको लागि सभापति शेरबहादुर देउवा ढुक्क छन्। तर उनका विरोधी समूहमा भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच...
अनुमति बिना राजदूत नभेट्न लिङ्देनको निर्देशन
नेपाल फ्ल्यास
पुस ०४, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना सांसदहरूलाई राजदूतहरूले भेट्न बोलाएमा अनुमति नलिन नजान निर्देशन दिएका छन्। राप्रपाको केन्द्रीय सचिवालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टीबाट विजयी सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्। विदेशी राजदूत वा दूतावासले बोलाएर रक्सीमासुको भोजभतेर गर्ने भएकोले...
प्रधानमन्त्रीमा च्याँखे थाप्दै दाहाल, देउवा पनि ओली कार्ड खेल्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७९
कुर्सी बाहिर बस्दाको छटपटीमा बाँचिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका लागि च्याँखे दाउ जारी छ। उनले कांग्रेसले राष्ट्रपति रपहिलोचरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखिरहेका छन्। त्यसका लागि दाहालले कांग्रेससँग कुरा नमिले एमालेसँग नयाँ ढंगले अघि बढ्ने बताएका छन्। उता,...
कस्तो होला प्रभु र अमरेश दल यात्रा!
नेपाल फ्ल्यास
मंसिर २९, २०७९
स्वतन्त्रबाट चुनाव जितेका प्रभु साह र अमरेशसिंहले नयाँ दल खोल्ने भएका छन्। साह नेकपा एमालेको टिकटबाट नउठेर स्वतन्त्र उठेर जितेका थिए। रौतहटमा साहलाई सत्ता गठबन्धनको पनि साथ थियो। उता कांग्रेसबाट अघिल्लोपटक जितेर पनि यसपटक टिकट नपाएका सिंह बागी बनेका थिए।...
अध्यादेशप्रति राप्रपाको चर्को कटाक्ष
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
राप्रपालेकामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने जनाएको छ । राप्रपा प्रभावशाली नेता एवं प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक भन्दै कटाक्ष गरेका हुन् । कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने उनले जनाएका...
समानुपातिकबाट विजयी सांसद घोषणा कहिले ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचितसांसदहरूकोऔपचारिक घोषणा आज सोमबार गर्ने तयारी भएको छ । आज अन्तिम परिणाम घोषणा गरी २९ गते प्रतिनिधिसभाको निर्वाचन नतिजा आयोगले राष्ट्रपतिलाई बुझाउने छ । प्रदेशतर्फको निर्वाचनको नतिजा भने पुस २ गते राष्ट्रपति समक्ष निर्वाचन आयोगले पेस गर्ने...
हेर्नुस् एमालेका ३४ समानुपातिक सांसदको सूची
नेपाल फ्ल्यास
मंसिर २४, २०७९
नेकपा एमालेले समानुपातिकसांसदहरुकोसूची टुंगो लगाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना गरी ३४ जना यसरी छानेको छ । आदिवासी जनजाति देवीप्रसाद भट्टचन हेमराज राई कालुराम राई नैनकला थापामगर सूर्यकुमारी श्रेष्ठ उर्मिला थेवे ईश्वरी घर्ती रणकुमारी बलम्पाकी शान्ति...
कांग्रेसबाट को को बने समानुपातिक सांसद ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७९
नेपाली कांग्रेसपदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको छ । समानुपातिकतर्फ सांसद बन्ने तीन पुरुषमादलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशशरण महत चयन भएका छन् । कार्यसम्पादन समितिमा टुंगो लाग्न नसकेपछि पदाधिकारी बैठकले निर्णय गरेको हो । सभापति निकट...
कस्तो बन्यो समानुपातिकमा टिम रवि ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकका १३ जना सांसद छानेको छ । समानुपातिकमा टिम रवि कस्तो बन्ला भन्ने उत्सुकता र खबरदारीबीच सांसद छनोट गरिएको हो । दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना...
फेरिएला त चोलेन्द्रको चोला ?
नेपाल फ्ल्यास
मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरासहितको संवैधानिक इजलासको परमादेशपछि बनेको देउवा सरकारले जबराविरुद्धको महाअभियोग यथावत् रहेको जनाएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि...
निर्वाचन परिणाम अपेक्षा विपरीत तर गठबन्धन यथावत्
नेपाल फ्ल्यास
मंसिर १९, २०७९
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा अपेक्षित नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूले चुनावको नतिजा अपेक्षाकृत नआएको जनाएका हुन् । खासगरी प्रत्यक्षतर्फ माओवादी र समानुपातिकमा एकीकृत समाजवादीको परिणाम खस्किएको विश्लेषण...
सिके राउतको बालुवाटार इन्ट्री, देउवाको न्यानो स्वागत !
नेपाल फ्ल्यास
मंसिर १५, २०७९
केही वर्षअघिसम्म देश विखण्डनको नारा दिएका सिके राउतको अवस्था अब पुरै परिवर्तन भएको छ । प्रतिनिधिसभा सदस्यमा उपेन्द्र यादवलाई फराकिलो हार चखाएकासँगै उनको चर्चा चुलिएको छ । यसैक्रममा राउतलाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा न्यानो स्वागत गरेका छन् । सत्ता...
के माधव नेपालको दल राष्ट्रिय पार्टी बन्ला ? समानुपातिकमा यस्तो हुँदै छ प्रतिनिधित्व
नेपाल फ्ल्यास
मंसिर १४, २०७९
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (जसलाई धेरैले नेकपा एस नामले चिन्दछन्) राष्ट्रिय पार्टी बन्ला ?यो प्रश्न यतिबेला सर्वाधिक चासो विषय बनेको छ । कारण हो राष्ट्रिय पार्टी बन्नासाथ उसले प्रतिनिधिसभामा समानुपातिक सिट पाउँछ । ११० सदस्य हुने प्रतिनिधिसभाको समानुपातिकमा...
धादिङ २ मा प्रदेशसभा नतिजा उल्ट्याउने चलखेल
नेपाल फ्ल्यास
मंसिर ०९, २०७९
राप्रपाका डम्बर तामाङले जितेको धादिङ २ को प्रदेश सभा ख मा परिणाम उल्टाउने चलखेल भइरहेको छ । सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार जगतबहादुर सिंखडालाई जिताउने चलखेलका परिणाम घोषणा भइसकेपछि पनि त्यहाँ आयोगले प्रमाणपत्र दिएको छैन । सो प्रदेशमा राप्रपाका तामाङ १३१...
आलेको जिल्लामा ओली, कस्तो रह्यो बोली ?
नेपाल फ्ल्यास
कात्तिक २६, २०७९
प्रेम आलेको जिल्ला डोटी पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले आगामी चुनावमा छाडा बोल्नेलाई नजिताउन भनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह...
राप्रपालाई भोट माग्दै मनिषा कोइराला
नेपाल फ्ल्यास
कात्तिक २५, २०७९
चर्चित अभिनेत्री तथा विपी कोइरालाको नातिनी मनिषा कोइरालाले आज कात्तिक २५ गते शुक्रबार राप्रपालाई भोट माग्दै छन् । पोखरा र स्याङ्जाको वालिङमा हुने चुनावी सभामा सम्बोधन गरेर उनी काठमाडौंको बसन्तपुरमा हुने सभामा भाग लिने छन् । हिन्दु राष्ट्र र संवैधानिक...
प्रदेशमन्त्रीलाई नै लग्यो डेंगीले
नेपाल फ्ल्यास
कात्तिक २३, २०७९
लामो समय डेंगीबाट थलिएपछि प्रदेश १ का वन, वातावरण तथा तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी प्रदेशसभामा कांग्रेसका मोरङ ३ (१) का उम्मेदवार पनि हुन् । तर २३ असोजमा उम्मेदवार मनोनयन लगत्तैदेखि स्वास्थ्यमा समस्या आएपछि उनको...
भ्रष्टलाई धमाधम सफाइ, विशेष अदालतप्रति अख्तियार रुष्ट
नेपाल फ्ल्यास
कात्तिक २२, २०७९
संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूले गरेको अभियोजनमा धमाधम विशेष अदालतले सफाइ दिएकोमा रुष्ट बनेको छ । अख्तियारले पत्रकार सम्मेलन नै गरेर विशेष अदालतका फैसलाहरूप्रति असहमति जनाएको हो । गत साउनयता विशेष अदालतबाट भ्रष्टाचारसम्बन्धी मुद्दाका१६३ फैसला भएकोमा २० वटामा...
लोकतन्त्रका नामको लुटतन्त्रलाई अब लखेटिनेछ: लिङ्देन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रकोनाममा देशमा लुटतन्त्र मच्चिरहेको भन्दै अब लुटतन्त्रलाई बिदाइ गरिने छन् । गोरखामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भएको ज्यादतीको छानबिन गरी अन्त्य गर्ने बताए । उनले भ्रष्टाचारका...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
195
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय