मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रचण्डनेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठकबबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । एक केन्द्रीय नेताका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य नरहने गरी यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने जानकारी दिए।...
दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
माघ १९, २०७७
नेकपाप्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलको एक पार्टी प्यालेसमा सुरु भएको छ । केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो । यसअघि यो समूहको बैठक...
नुवाकोटमा नेकपाको दुई समूहबीच झडप : उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेकपाको ओली पक्ष र प्रचण्ड-माधव समूहबीच नुवाकोटमा झडप भएको छ । ओली समूहका नेता ईश्वर पोखरेलर टोबबहादुर रायमाझीको गाडी तोडफोड भएको छ । नुवाकोटको सदमुकाम विदुरस्थित बटारमा आज ओली समूहको कार्यक्रम थियो । उपप्रधानमन्त्री पोखरेल र रायमाझी सम्बोधनका...
एकलौटीरुपमा नगरसभा गरेको उपप्रमुखको आरोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएकीछिन् । आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएकीहुन्। राजदेवी नगरपालिकाको...
पशुपतिनाथमा सुनको जलारी राख्ने विषयमा सरकारलाई लोहनीको सुुझाव
नेपाल फ्ल्यास
माघ १९, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश चन्द्र लोहनीलेएक अर्ब खर्च गरेर पशुपतिनाथमा सुनको जलारीराख्ने विषयमा सरकारलाई सुुझाव दिएका छन् । उनलेसुन को जलारीराख्ने पैसाले विश्वविद्यालय खोलेरसातै प्रदेशकागरिब, जेहेनदार र विभिन्न जातीय समूहका विद्यार्थीहरुलाई नि:शुल्क उच्च शिक्षाको व्यवस्ता गरे त्यो नैभोलेनाथप्रति सच्चा...
कांग्रेसका नेता हरिहर आचार्यको निधन
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ ।कोरोना भाइरसबाट संक्रमित भई काठमडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ६८वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो...
कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक सुरु
नेपाल फ्ल्यास
माघ १९, २०७७
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम...
नेकपा केन्द्रीय समितिको बैठक सोमबार बस्ने
नेपाल फ्ल्यास
माघ १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे...
प्रदर्शनमा सहभागी हुन कांग्रेस भातृ संगठनहरुको अपिल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका भातृ संगठनहरुलेप्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। आइतबार कांग्रेस भातृ १३ संगठन संयुक्त विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।केन्द्रीय समिति बैठकको निर्देशनअनुसार १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामाप्रदर्शन...
छापामार शैलीमा संविधानविरोधी काम हुन थालेपछि संसद् विघटन गरिएको हो : पौडेल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्रबाटछापामार शैलीमा संविधानभन्दा फरक खालका अभ्यास हुन थालेपछि प्रतिनिधिसभा विघटनगर्नुपरेको बताएका छन् । आइतबारमुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा राजधानी काठमाडौंमा आयोजित अन्तरक्रियाका क्रममाउनले सो कुरा बताएका हुन् । छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध...
कृषि क्षेत्रमाथि वैदेशिक एकाधिकार पुँजीवाद लाद्न खोजिँदैछ : दाहाल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले कृषि क्षेत्रमाथि वैदेशिक एकाधिकार पुँजीवादल्याउन खोज्ने, विदेशी दलाललाई ल्याउन खोजेको बताएका छन् । आइतबारपेरिसडाँडामा अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन् ।केपी ओलीको राष्ट्र विरोधी, किसान...
ओली नेता किन्ने ध्याउन्नमा छन् : नेपाल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली पक्षका २० सांसदले आफूलाई सहयोग दिने बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई संबोधन गर्दै उनलेप्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसद्ले आफूहरुलाई साथ दिने बताएका...
प्रतिनिधिसभा सचिवालयको आग्रह : प्रयोग गर्दै आएको सेवा फिर्ता गर्नूस्
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गर्न अनुरोध गरेको छ । सचिवालयले प्रतिनिधिसभा विघटन भएसँगै विषयगत समिति स्वत: विघटन भएको बताउँदै आइतबार एक विज्ञप्तिमार्फत् सो आग्रह गरेको हो । प्रतिनिधिसभा विघटनसँगै...
३१ जिल्लामा निःशुल्क इन्टरनेट
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याएको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वर्ल्डलिङ्क कम्युनिकेसनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम गरेको हो । काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ३१...
विप्लव समूहका ५ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ १८, २०७७
रुकुमपश्चिमबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र...
प्रचण्डले भट्टलाई ‘दलाल’ भनेपछि भाइरल १४ वर्षअघिको ‘तस्वीर’
नेपाल फ्ल्यास
माघ १८, २०७७
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भयो । पहिलो अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्काे अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षमा नेता कार्यकर्ता विभाजित छन् । कार्यकर्ताको त कुरै छाडौँ लामो समयदेखि सँगै रहेका नेताअलगअलग समूहमा भए । दशकौँलामो समय...
नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले सोमबारका लागि सो बैठकबोलाएको हो । एक केन्द्रीय कमिटी सदस्यका अनुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ...
प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते
नेपाल फ्ल्यास
माघ १८, २०७७
विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् । प्रदेश सभाको सातौं तथा...
सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बसेको...
संसद विघटनविरुद्ध मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो
नेपाल फ्ल्यास
माघ १८, २०७७
संसद्विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदनकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक पक्षका १३ जनासहित अन्य वकिलको बहस सकिएको हो । विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। आज १२ जना अधिवक्ताले बहस गरेसँगै निवेदक तर्फको बहस सकिएको हो । संवैधानिक...
«
1
...
96
...
191
192
193
194
195
196
197
198
199
...
289
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय