मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दाहाल-नेपाल पक्षीय नेकपाद्वारा सिठ्ठी जुलुस प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
माघ १३, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव)ले काठमाडौंमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघट गरेको विरोधमा सो पक्षीय नेकपाले मंगलबार सिठ्ठी जुलुस प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार सिठ्ठी जुलुस प्रदर्शन...
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, तीनदिने सडक आन्दोलन घोषणा गर्ने तयारी
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा तीनदिने सडक आन्दोलनको घोषणाको तयारी गरेको छ ।आन्दोलनका कार्यक्रम पारित गराउन यतिखेर सनेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । मंगलबार एक बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक नेताहरुबीच कुरा नमिल्दा...
ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै हो: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपाललेप्रधानमन्त्रीकोमुखबाट जनताको बहुदलीय जनवाद निस्कनुः बेकारकुरा भएको बताएका छन् ।मंगलबार ताप्लेजुङमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता नेपालले सो कुरा बताएका हुन् । उनले भने,जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको...
सरकार कोभिडविरुद्धको लडाइँमा विजयोन्मुख छ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेललेसरकार कोभिडविरुद्धको लडाइँमा विजयोन्मुख रहेको बताएका छन् । मंगलबार६९ औँभन्सार दिवसको अवसरमा एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । हामी कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौँ पछिल्लो समय आएका परीक्षण नतिजाले यस्तै भन्छ, पौडेलले भने,...
नेकपालाई आयोगको पत्र : 'कि पार्टी फुटाऊ कि मिलेर जाऊ'
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेकपा विभाजन नभएको निर्णयगरेको निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई पत्र काटेको छ । यसअघि आइतबार आयोगले नेकपा विभाजन नभएको निर्णयगरेको थियाे । आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुन: मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर...
ओलीमाथि पौडेलको टिप्पणी : तानाशाह अन्तिम समयमा बर्बराउने गर्दछन्
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली...
रहेनन् प्रचण्डका राजनीतिक गुरु खम्बासिंह
नेपाल फ्ल्यास
माघ १३, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन...
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई...
जता अध्यक्ष पाउँछु उतै लाग्छु : वामदेव गौतम
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । साेमबार पत्रकारसँग कुरा गर्दै उनले भने, आइतबारकोआयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको...
प्रचण्ड-नेपाल समूहले भन्यो- ‘संघर्षको आवश्यकता र औचित्य झन् बढ्यो’
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं। नेकपाको प्रचण्ड-नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ । प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवालाई धरपकड गरिएकोप्रति सो समूहले निन्दागरेको हो । शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम लाठी चार्ज...
दिउँसो १ बजे कांग्रेसको केन्द्रीय बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय बैठक बस्ने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफलका लागि पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको स्रोतले जनाएको छ । पार्टी कार्यालय सानेपामा...
सभापति देउवा र अमेरिकी राजदूत बेरीको भेटवार्ता
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीको शिष्टाचार भेटवार्ता भएको छ । सभापति देउवासँग राजदूत र्यान्डी डब्ल्यु बेरीले देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा उनिहरुबीच नयाँ...
प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चमा आज पनि बहस
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा आज (मङ्गलबार) को लागि तय गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक...
नागरिक अगुवा भन्छन् : अब तेस्रो जनआन्दोलन सुरु हुन्छ
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीसहित नागरिक अगुवामाथिप्रहरीले गरेको पानीको फोहोरा र लाठीचार्जपश्चात् संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ। बिनासूचना बर्बर दमन...
सिङ फुक्लेको तिल्के फ्वाँफ्वाँ फूँफूँ मात्रै गर्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ १२, २०७७
दाङ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । तिल्केनामक गोरुको बैँस छँदाको अवस्था र बैँस ढल्किएपछिको अवस्थालाई चित्रण गर्दैओलीले दाहाल-नेपाल पक्षको अवस्था बैँस ढल्केको तिल्को गोरुसँग तुलना गर्दै सो...
राष्ट्र र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाका लागि चुनाव : अर्थमन्त्री
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमानेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि...
प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : विरोधका स्वर दबाउने प्रयास नगर्नूस्
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेप्रधानमन्त्रीलाई संसद्विघटनविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरदबाउने प्रयास नगर्न चेतावनी दिएको छ । सोमबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई सो चेतावनी दिएको हो ।संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश...
संसदमा कहिल्यै नारा र वेल घेर्ने काम भएन : सभामुख सापकोटा
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यैअसहयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसद्ले आफूलाई सहयोग नगरेको दाबी गरिरहेका बेला खण्डनस्वरुप उनलेसोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सो...
गृहमन्त्री भन्छन् : अदालतले फैसला ढिलो गरे निर्वाचन सर्न सक्छ
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । सोमबार एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेता तथा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भएमा निर्वाचन सर्न सक्ने बताएका हुन् । उनले भने, प्रतिनिधिसभा विघटन मुद्दामा...
निर्वाचन आयोगको निर्णयबाट ओली पक्ष उत्साहित, प्रचण्ड पक्ष रुष्ट
नेपाल फ्ल्यास
माघ १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादबारे निर्वाचन आयोगले आइतवार गरेको निर्णयबारे दिएको प्रारम्भिक प्रतिक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष प्रसन्न र प्रचण्डको पक्ष रुष्ट देखिएको छ । सरकार पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङले आयोगको निर्णयलाई सकारात्मक रूपमा लिएको बताउँदै 'समग्र...
«
1
...
98
...
195
196
197
198
199
200
201
202
203
...
291
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय