जेठ ०८, २०८१, मंगलबार
               

दाहाल-नेपाल पक्षीय नेकपाद्वारा सिठ्ठी जुलुस प्रदर्शन (तस्वीरसहित)

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव)ले काठमाडौंमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघट गरेको विरोधमा सो पक्षीय नेकपाले मंगलबार सिठ्ठी जुलुस प्रदर्शन गरेको हो ।   

प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार सिठ्ठी जुलुस प्रदर्शन गरेको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ ।सिठ्ठी जुलुस लैनचौरबाट बसन्तपुरतर्फ जाँदै छ ।

आफ्नै पार्टी अध्यक्षले संसद् विघटन गरेपछि सोको विरुद्धमा सो पक्षीय नेकपा केही आन्दोलनरत छ । 

यो पनि