चैत ३०, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
अदालतले अचम्मको फैसला गरिदियो : दाहाल
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचम्मको फैसला गरेको बताएका छन् । शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमा आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै...
पुनर्नियुक्त चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं ।पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले लाई शुक्रबार...
पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति माओवादीको असन्तुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं। नेकपा माओवादीले पुनरावलोकनको मुद्दा नहेर्ने अदालतको फैसलाप्रति असन्तुष्टि प्रकट गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेसँगै माओवादी केन्द्रले असन्तुष्टि प्रकट गरेको हो । सोही क्रममा...
माओवादी केन्द्रका नेता थापाको निधन
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य गीरबहादुर थापाको निधन भएको छ । उनी तत्कालीन पाल्पा जिल्ला संयोजक समेत थिए । मधुमेहलगायत रोगबाट बिरामी भएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका...
प्रधानमन्त्रीले नैतिकता देखाएनन् : नेता सिंह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिँदा नयाँ सरकार गठन हुन नसकेकाे बताएका छन् । उनले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी...
आज एमाले संसदीय दलको बैठक बस्दै, सहभागी होलान त माधव–झलनाथ समूह ?
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । आज बिहान साढे १० बजे बालुवाटारमा नेकपा कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको एमाले स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले...
जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान यस्तो जानकारी गराएका हुन्...
आज एमाले नेपाल–खनाल समूह महिला संघको राष्ट्रिय भेला
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह अखिल नेपाल महिला संघको राष्ट्रिय भेला हुने भएको छ । अपरान्ह १२ बजे कालीमाटीस्थित एक पार्टी प्यालेसमा हुने उक्त भेलाको वरिष्ठ नेता नेपालले उद्घाटन गर्ने...
प्रधानमन्त्री को बन्छ भन्नेबारे छलफल चलिरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
चैत ०६, २०७७
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबारआयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।...
आज एमाले ओली समूह संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह संसदीय दलको बैठक बस्ने भएको छ । उक्त संसदीय दलको बैठक प्रधानमन्त्री ओलीले बोलाएका हुन् । उनले अर्को एमालेको समूह वरिष्ठ माधवकुमार नेपाल भलनाथ खनालको...
जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन: लक्ष्मणलाल कर्ण
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले जसपाको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइ नयाँ सरकार बनाउने खेल चलिरहँदा शुक्रबार जसपा नेता कर्णले जसपाको नेतृत्वमा सरकार गठन भए जतिबेला पनि पल्टिने...
ओलीका साइबर स्याल अझै रहेछन्: नेपाल
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको समस्याको जड केपी ओली भएको बताएका छन् । बुधबार आफूपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई संबोधनका क्रममा नेता नेपालले नेकपा हुँदा रहेका साइबर स्याल अझै रहेको बताउँदै केपी शर्मा ओलीललाई सो आरोप लगाएका हुन्...
आजदेखि एमाले खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला, यस्तो छ तयारी
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । आजदेखि नेकपा (एमाले) को झलनाथमाधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका मंगलबार आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा...
गुटगत भेलामा नजान एमालेको निर्देशन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकोमा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । एमालेको झलनाथमाधव समूहले मंगलबारपत्रकार सम्मेलन गरी...
'प्रमुख अतिथि भई देशभरबाट आएका कार्यकर्तालाई के-के भन्नुछ, भन्नुहोस्'
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ । यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन...
माधव समूहको राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ओलीको चेतावनी
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा...
प्रधानमन्त्रीद्वारा आज आयोजना हुने चियापान समारोहमा नेपाल समूह नजाने
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गर्ने चियापान समारोहमा माधव नेपाल समूहले सहभागिता नजनाउने भएको छ । प्रधानमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज हुने चियापान कार्यक्रममा मन्त्री, सांसद र एमालेका नेताहरूलाई बोलाइएको छ। पार्टीमा केपी ओलीले मनलाग्दी...
एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने...
दाहाल-नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेटेश्वर पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालकाे निवास पुगेका छन् । आइतबार सम्पन्न नेकपा माओवादीकाे केन्द्रीय समिति बैठकलगत्तै प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र...
‘संसद् पुनःस्थापना भएदेखि राजनीतिक फुटबल खेल सुरु भएको छ’
नेपाल फ्ल्यास
चैत ०१, २०७७
बनेपा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
वरिष्ठ नेता पौडेलका माहिला भाइको निधन
३ घण्टा अघि
दरबार विवादपछि पहिलोपट जोर्डनी राजा र राजकुमार सार्वजनिक
३ घण्टा अघि
बुटवल अस्पतालमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु
३ घण्टा अघि
लोकप्रिय
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
१ दिन अघि
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
१ दिन अघि
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
१ दिन अघि
पूर्वराजाले हरिद्वार कुम्भ मेलामा के भने ?
१५ घण्टा अघि