बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
प्रधानमन्त्री कुन पार्टीका हुन् ? : भीम रावल
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नाम खारेज भएको नेकपाका प्रचण्डनेपाल पक्षका नेता भीम रावलले नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । सांसद बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्च अदालतले कानूनीभन्दा राजनीति निर्णय गरेको भन्दै आपत्ति जनाए । आइतबारको सर्वोच्चको फैसलामा सत्तारुढ...
‘सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायको संज्ञा’
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्टपार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायकोव संज्ञा दिएका छन् । आइतबार सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपाखारेज गरी ऋषि कट्टेललाई दिने फैसला गरेसँगै...
नेकपा नाम पाएपछि ऋषि कट्टेलले भने ‘सर्वोच्चले न्याय दियो ’
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषि कट्टेलले सर्वोच्चबाटअपेक्षत फैसला आएको बताएका छन् । सो क्रममा उनलेउनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले न्याय दिएको टिप्पणी गरे । फैसलासंँगै अर्को पक्षको नेकपाको विषयमा भने उनले...
सर्वोच्चको फैसलाले दुई पार्टीलाई २०७५ जेठ ३भन्दा अघि पुर्यो: मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं। पराष्ट्रमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीयनेता प्रदीप ज्ञवालीलेसर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीलाई२०७५ जेठ ३भन्दा अघि पुर्याएको बताएका छन् । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको हो भनी फैसला गरेसँगै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सो बताएका हुन् ।...
अदालतको फैसलालाई सम्मान गर्छौ: विष्णु पौडेल
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् । आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलले पाउने फैसलासँगै यसअघि नेकपाका महासचिव विष्णु पौडेलले सो बताएका हुन्...
सर्वोच्चको फैसलासँगै दाहाल-नेपाल समूह छलफलमा
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ । यसअघि ओली-दाहालले नेतृत्व रहेको नेकपासर्वोच्च अदालतबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसलासँगै प्रचण्डमाधव समूह आकस्मिक छलफलमा जुटेको हो । यतिखेर सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल...
सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिने संकेत
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच भएको एकता पनि बदर भएको छ । सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनु पूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहने देखिन्छ...
ओली र प्रचण्डकाे नाममा रहेन नेकपा (सर्वोच्चकाे फैसलासहित)
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नभएकाे सर्वोच्चले फैसला गरेकाे छ । सर्वोच्चले ऋषिराम कट्टेलकाे पक्षमा आज सर्वोच्चले फैसला गरेकाे हाे ।
नेकपा अब ऋषि कट्टेल नेतृत्वको हुने सर्वोच्चको फैसला
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । योसँगै केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएकाे छ...
विप्लवको सुरक्षामा १० प्रहरी
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सुरक्षामा सरकारले १० प्रहरीलाई खटाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सुरक्षा दिइरहेको छ । भर्खरै वार्तामा आएकाले अहिले उनीमाथि सुरक्षा जोखिम हुन सक्ने भन्दै प्रहरीले सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।...
नेपाल कम्युनिस्ट पार्टी कसको होला ?
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला आज गर्न लागेको हो । यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने...
संसद् बैठक : नेकपाका दुबै पक्षका नेताहरू सत्तापक्षको लहरमा
नेपाल फ्ल्यास
फागुन २३, २०७७
राजनीतिक रुपमा विभाजित नेकपाका सांसदहरू संसद् बैठकमा एकै लहरमा बस्ने भएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयमा दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकाले दुबै पक्षका सांसदहरूलाई एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो । संसद् सचिवालयका प्रवक्ता डा....
दलको नेतामा आफूलाई मान्यता दिन प्रचण्डद्वारा सभामुखलाई आग्रह
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपा दाहालनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संसदीय दलको नेतामा आफ्नो समूहलाई मान्यता दिन सभामुख अग्नी सापकोटालाई आग्रह गरेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेर यस्तो आग्रह गरेका हुन् । खास...
सैद्धान्तिक रुपमा विभाजित नेकपा सांसद संसद् बैठकमा एकैतिर बस्ने
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । कानुनी रुपमा दुई खेमामा विभाजित, तर कानुनी रुपले एकै पाटी नेकापका सांसद एकै पक्षको बेन्चमा बस्ने भएका छन् । संसद् सचिवालयका अनुसार हाल नेकपा दुई धारमा देखिएका सांसद फागुन २३ मा बस्नेप्रतिनिधिसभा बैठकको बैठकमा सत्तापक्षकै बेन्चमा बस्ने भएका...
विप्लवका हतियार र सेनाको विषयमा योगेशको जिज्ञासा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं। नेकपा दाहाल-नेपाल समूहकानेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाको विषयमा जिज्ञासा गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा नेता भट्टराईलेसरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगोबारे...
मुख्य-मुख्य विषयमा जनमत संग्रह गर्नुपर्छ: बाँस्तोला
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले मुख्य-मुख्य विषयमा जनमत संग्रह हुनुपर्ने बताएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बाँस्तोलाले सो बताएका हुन् ।केही दिनअघि मात्रै सरकाले विप्लव समूहलाई सरकारले यसअघि...
आफ्नो समूहमा बहुमत सांसद रहेको ओली समूहको दाबी
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आफ्नो समूहमा बहुमत सांसद रहेको दाबी गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकपश्चात् राष्ट्रिय सभाका प्रमुख सचेतक सांसद् खिमलाल भट्टराईलेसो बताएका हुन् । उनका अनुसार शनिबार प्रधानमन्त्री...
विप्लवलाई स्वागत गर्न प्रतिक्षारत छु : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललेनेत्रविक्रम चन्दलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले विप्लव पनिआफ्नै बाटोमा आएकोमा आफू खुसी भएको बताउँदै विप्लवलाईस्वागत...
आज ओली समूह नेकपाकाे संसदीय बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूह संसदीय दलको बैठक आज बस्ने भएको छ । उक्त बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी...
प्रधानमन्त्री ओली उपाध्यक्ष गौतम भेट्न पुगे भैंसेपाटी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास पुगेका छन् ।सर्वोच्चद्वारा संसद विघटनपश्चात् राजनीतिक घटनाक्रम फरक रुपले विकसित भइरहेको र संसद् बैठक दिन नदिकिँदै गइरहेका बेलाशुक्रबारसाझ प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतमनिवासपुगेका हुन् । बामदेव गौतम पार्टी एकताका...
«
1
2
3
4
5
6
7
8
9
...
37
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय