बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
एमसिसी सम्झौता नेपालको पक्षमा छ : ऊर्जा मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले सो कुरा बताएका हुन् ।तर, उनलेसम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदासच्याउनुपर्ने...
ओली पक्षको अवरोधपछि रोकियो प्रचण्ड-नेपाल समूहको भेला
नेपाल फ्ल्यास
पुस १२, २०७७
कञ्चनपुरमा ओली पक्षीय नेकपाको अवरोधका कारण प्रचण्डनेपाल पक्षको भेला अवरुद्ध भएको छ । प्रचण्डनेपाल पक्षले पार्टी कार्यालयमा आज (आइतवार) दिउँसो विस्तारित जिल्ला भेलाको कार्यक्रम राखेको थियो । तर ओली पक्षले भेला हुन दिएन । असहज परिस्थिति सिर्जना भएकाले आइतबार तय...
'अविश्वासको प्रस्ताव सामना गर्छु'
नेपाल फ्ल्यास
पुस १२, २०७७
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । आइतबार आफूविरुद्ध नेकपाका प्रचण्डनेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले त्यसको सामना गर्ने बताएका हुन् ।...
संसद पुनर्स्थापनाको अर्को विकल्प छैन : नेता भुसाल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा (माधव-प्रचण्ड पक्ष)का नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहनाविपरीत भएको उनको भनाइ छ ।हाल सो विकल्पभन्दा अर्को विकल्प नभएको पनि उनले बताए । विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको...
चिनियाँ टोलीलाई पिपिइ चाहिने तर, सुरक्षाकर्मी नचाहिने !
नेपाल फ्ल्यास
पुस १२, २०७७
नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछिचिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल एयर चाइनाको चेङ्दूकाठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । नेकपा फुटकाे अवस्थामा भएकाे चिनियाँ टोलीको यो भ्रमणलाई चासोका...
पार्टी कार्यालय कब्जा गर्न खोज्दा भिडन्तको अवस्था
नेपाल फ्ल्यास
पुस १२, २०७७
कञ्चनपुरस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय कब्जा गर्न खोज्दा कार्यालय परिसरमा दुई पक्षबीच भिडन्तको अवस्था बनेको छ । दुई पक्षबीच भिडन्तको अवस्था भएपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केपी शर्मा ओली पक्षका र प्रचण्डनेपाल नेतृत्वको नेकपाका...
काठमाडौं आइपुग्यो चिनियाँ टोली
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल आज (आइतबार) नेपाल भ्रमणमा आइपुगेकाे छ ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको...
मन्त्री रायमाझीद्वारा पद बहाली
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, हामी ऊर्जामा अझै पनि...
प्रदेश १ मा दाहाल–नेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।प्रदेश १ मा दाहालनेपाल समूहका तीन मन्त्रीले दिए राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि रुष्ट बनेका ती तीन मन्त्रीहरुले आजबिहान राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री...
प्रचण्डसँगको भेटवार्तामा गाैतमले भने– ‘म संसद् विघटनको विपक्षमा छु’
नेपाल फ्ल्यास
पुस १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्डमाधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भए पनि गौतम कुनै पनि समूहमा खुलेकाछैनन् । संसद् विघटनको विरोध जनाएका उपाध्यक्ष गौतम दुवै समूहको बैठक...
नेकपा प्रचण्ड–नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै दुई समूह बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्डमाधवकुमार नेपाल समूहलेआज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने भएको छ । उक्त भेलामा प्रतिगमनविरुद्धको...
मुलुकलाई समृद्धिमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताएका छन् । लिभिङ विथ आइसिटीले शनिबार आयोजना गरेको पाँचौँ आइसिटी अवार्ड२०२० कार्यक्रममा उनले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका...
नयाँ जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस १२, २०७७
ललितपुर । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानाको विकल्प नरहेको बताएका छन् ।ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका...
प्रचण्डलाई सरकार दिनुभन्दा जनतालाई फैसला गर्ने जिम्मा दिन लागेका हौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आरोप लगाएका छन् । पार्टी अध्यक्ष भएर गुटबन्दी गर्ने, आफ्नै पार्टी नेतृत्वको सरकारलाई अवरोध गर्नेजस्ता गैरजिम्मेवार काम प्रचण्डबाट भएकालेपार्टी अहिलेको जटिल मोडमा आइपुगेको...
नेकपा शीर्ष नेतालाई गजुरेलको आग्रह : एकअर्काको अस्तित्व सक्नेगरी गतिविधि नगर्नूस्
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले नेतृत्वलाई जनआन्दोलनको उपलब्धि समाप्त पार्ने गरी गतिविध नगर्न आग्रह गरेका छन् । संसद विघटन गर्नुलाई गलत भन्दैनेता गजुरेललेशनिबार एक कार्यक्रममा यस्तो बताएका हुन् । स्थायी समितिको निर्णयविपरीत अरु सम्भावनाको खोजीविनै प्रधानमन्त्रीले संसद विघटन गरेको...
संसद विघटनको विरोधमा नागरिक आन्दोलन सुरु
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा नागरिक आन्दोलन सुरु भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटनलाई असंवैधानिक भन्दै नागरिक आन्दोलन भएको हो । शनिबार बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा शंख एपिसोडसहित कोणसभा सम्पन्न भएको छ । माइतीघर...
संसद् विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं ।नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएका कारण राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । शनिबार भएको एक कार्यक्रममामन्त्री रायमाझीले सो कुरा बताएका हुन् । यसका अलवा उनले विपक्षीहरुलाईआन्दोलनबाट भन्दा पनी सहमतिमा आइसरकारलाई सहयोग गर्न आग्रह...
सन् २०२१ मा खुशी हुनुपर्ने ५ कारणहरू
नेपाल फ्ल्यास
पुस ११, २०७७
अंग्रेजी संवतको सन् २०२० हामीबाट बिदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूरक्षितिजमा आशाका किरणको प्रतिक्षामा विश्व छ । महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ भने आज हाम्रा अघिल्तिर देखिएका तत्काल सम्बोधन...
छक्कबहादुर लामाले नेकपा गुट फेरे
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं ।विघटित प्रतिनिधिसभाकासांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् । शनिबार एक विज्ञप्ति निकाल्दै लामालेहुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग...
'म संसद विघटनको विपक्षमै छु'
नेपाल फ्ल्यास
पुस ११, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
53
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय