मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेपाललाई अध्यक्ष बनाउने निर्णयप्रति प्रभु साहको असन्तुष्टि
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेकपामाधव-प्रचण्ड पक्षीय प्रभु साहलेमाधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार नयाँबानेश्वरमा बसेको सो पक्षीय केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेसँगै उनले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । यस विषयमाप्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव...
माधव-प्रचण्डपक्षीय नेकपाको अध्यक्षमा नेपाल चयन
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।माधव-प्रचण्डपक्षीष केन्द्रीय कमिटीको बैठकलेकेपी शर्मा ओलीलाई अध्यक्षबाटबर्खास्त गरेको घोषणा गरेसँगैमाधव नेपाल चयन गरेको छ । मंगलबार नयाँबानेश्वरस्थित कार्की ब्यांक्वेटमा बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइ माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको हो ।...
संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूह आन्दोलनमा जाने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा भएकाेसंसद् विघटनविरुद्ध आन्दोलनामा जाने प्रचण्ड-नेपाल समूहको नेकपाले निर्णय गरेको छ । आज सम्मन्न केन्द्रीय कमिटीको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हाे ।बैठकमा कुल ४४७ जना केन्द्रीय सदस्यमध्ये...
ओलीलाई अध्यक्षबाट हटाउने माधव-प्रचण्ड पक्षीय केन्द्रीय कमिटीको निर्णय
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रचण्डमाधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ । संसद विघटनपछि स्थायी कमिटीको बैठकले सिफारिस गरेको सो प्रस्तावलाई मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले पारित गरेको हो ।नेपाल-दाहालपक्षीय केन्द्रीय कमिटीको बैठकमानेकपाको ४४७...
माधव-प्रचण्ड समूहलाई दुईतिहाइ केन्द्रीय सदस्यको साथ
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । संसद विघटन भएसँगै नकेपाकादुई तिहाइ केन्द्रीय सदस्य प्रचण्डमाधव समूहमा देखिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा करिब दुईतिहाइ बहुमत देखिएको हो । बैठक स्थलमा...
संसद विघटनको विरोधमा नेकपा विद्यार्थी संगठननै प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुप्रदर्शनमा उत्रेको छ । मन्त्रिपिरषद्को सिफारिषसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरसँगै अनेरास्ववियुको एक पक्ष प्रदर्शनमा उत्रेको हो । प्रदर्शनमा उत्रेको सो प्रदर्शनकारीको टोली माइतीघरबाट नारा लगाउँदै नयाँबानेश्वरतर्फ...
संसद विघटनविरुद्ध नेकपाकै सांसद अदालतमा
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभा तथानेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट दर्ताका लागिसर्वोच्चमा पुगेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु पाँच वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित...
संसद विघटनविरुद्धको आन्दोलन निस्तेज पार्न संकटकालको तयारी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
संसद्को प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थिति मूल्यांकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकाल घोषणा गर्ने विषयमा आफू निटक नेतासँग छलफल थालेका छन् । केही दिनअघि सुरक्षा निकायसँग छलफल गरेका ओलीले अहिले राजनीतिक छलफलतीव्र बनाएका छन् । संसद विघटनविरुद्ध काठमाडौंसहित देशभर...
अब एमाले ब्यूँतिन सक्दैन : माधवकुमार नेपाल
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यको भेलालाई सम्बोधन गर्दै नेता नेपालले मंगलबार यस्तो बताएका हुन् । यसका अलवा उनले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले...
प्रचण्ड-नेपाल समूह रिट दायर गर्न सर्वोच्चमा
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरू रिट दायर गउनसर्वोच्च अदालतमापुगेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै प्रचण्ड-नेपाल समूहकानेताहरू कृष्णभक्त पोखरेल, देव गुरुङ र रामकुमारी झाँक्री सर्वोच्चमा पुगेर रिट...
पति प्रचण्ड-नेपालतिर, पत्नी ओलीतिर
नेपाल फ्ल्यास
पुस ०७, २०७७
नेकपा विभाजनको संघारमा पुग्दापति-पत्नी नै फरक-फरक खेमामा पुगेका छन् । नेकपाकासांसद तथा पूर्वभौतिक पुर्वाधार महासेठ र उनकी श्रीमती तथा समानुपातिक सांसद जुली महतो आ-आफ्नो खेमामा जाँदामहासेठ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो...
सरकारले प्रगति विवरण सार्वजनिक गर्ने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । सरकारले हालसम्मकोप्रगति विवरण जारी गर्ने भएकाे छ । पराराष्ट्रमन्त्रीसमेत रहेकाे ओली समूहका नेकपा प्रवक्ताप्रदीप ज्ञवाली सरकारले हालसम्म गरेका प्रगति विवरण पेश गर्ने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काओली समूहको बैठकपछिज्ञवालीले सरकारले हालसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक...
प्रचण्ड-नेपाल समूहद्वारा ओलीलाई कारबाही, माधव नेपाल नयाँ अध्यक्ष
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्डनेपाल समूहको स्थायी कमिटीले अध्यक्षमा नेता माधवकुमार नेपाललाई ल्याएको छ । सो समूहलेकेपी शर्मा ओलीलाई हिजैकारबाही गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने स्थायी...
ओली समूहले निर्वाचन आयोगमा पठायो केन्द्रीय समितिको सूची
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको पत्र निर्वाचन आयोगमा पुर्याएको छ । नेकपाको केन्द्री समिति पुनर्गठन भएको सूचना आएको र थप गरिएका सदस्यको सूची आयोगमा दर्ता भएकोप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया जानकारी...
प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय समिति बैठक सुरु
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।प्रचण्डमाधव नेपाल समूहले बोलाएको नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि ओलीइतर...
ओली समूहको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि
नेपाल फ्ल्यास
पुस ०७, २०७७
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको भेलामापार्टीको महाधिवेशन २०७८ मंसिरमा गर्ने प्रस्ताव राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ । बैठकले विधान संशोधन गरेर २०७८ मंसिर २ गतेदेखि ७ गते गतेसम्मका लागि मिति तोकिएको हो...
प्रचण्ड-नेपाल समूहलाई पिलोको संज्ञा दिँदै ओलीले भने, 'निचोरेर फाल्दैमा तौल घट्दैन'
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई पिलोको संज्ञा दिएका छन् । मंगलबार आफूनिटक केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य...
नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई...
वामदेवलाई भेट्न भैंसेपाटी पुगे तीन नेता
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी गएका छन् । चार नेता (गौतम-नेपाल-खनाल-श्रेष्ठ) बीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । विभाजनको...
बालुवाटार बैठकमा टोपबहादुर रायमाझीको स्वागत मन्तव्य !
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तव्य दिएका छन् । उनी पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन् । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेको बैठकमा स्थायी...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
55
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय