मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
जीवन-मरणको संघर्ष गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धि जोगाउन जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहनुपर्ने बताएका छन् । बबरमहल स्थित कार्की ब्याङक्वेटमा बिहीबार आफ्नै समुहको केन्द्रिय कमिटी बैठकको समापन गर्दै अध्यक्ष...
कहिले हुन्छ मन्त्रिपरिषद पुर्नगठन ?
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए । यही पुस ५ गते...
ओली पक्षले तोक्यो सातै प्रदेशमा इन्चार्ज
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ,...
यस्ता छन् ओली समूहको १६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय समिति बैठक १६ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकपछि जारी विज्ञप्तिमा २०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयको तारिफ गरिएको छ ।...
'ओली अझै कम्युनिष्ट बनेका रहेनछन्'
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपा (दाहाल नेपाल समूह)का ३ नेता आज पूर्वनेकपा एमालेको पार्टी अफिस मदननगर पुगेका थिए ।बिहीबार बल्खुस्थित निर्माणाधिन पार्टी कार्यालयमा तत्कालिन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता झलनाथ खनालले पार्टी भित्रको मतभिन्नतालाई नीति र विधि...
प्रदेश सभासमेत भंग गर्ने मनस्थितिमा ओली
नेपाल फ्ल्यास
पुस ०९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि उत्पन्न संवैधानिक विवाद निरूपण गर्ने दायित्व सर्वोच्च अदालतमा गएको छ। संसद् भंग गर्ने ओलीको कदमलाई असंवैधानिक र विवादित भनिरहँदाउनी भने प्रदेश सभाविघटन गर्ने मनस्थितिमा देखिएका छन् । संविधानलाईचुनौती दिएरप्रतिनिधिसभा विघटन गरिएको भनी अदालतमा...
ओलीपक्षीय नेकपाद्वारा निर्वाचन आयोगमा संशोधित विधान दर्ता
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपालेविधान संशोधन गरीनिर्वाचन आयोगमा दर्ता गराएको छ । आयोगमा दर्ता गराइएको संशोधित विधानमापार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर 'चल्ने' बनाइएको छ । यसअघि नेकपामा दुई अध्यक्षको हस्ताक्षर...
नेपाल-दाहाल नेकपा अध्यक्षद्वयद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल-दाहाल नेकपाका अध्यक्षद्वय र शीर्षस्थ नेताले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । नेकपा दुई पक्षमा विभाजन भएसँगै आफूपक्षीय केन्द्रीय बैठकपश्चात् उनीहरुले बिहीबार मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् । उनीहरुले मदननगर बल्खु गइ भण्डारीको शालिकमा माल्यार्पण गरेका...
आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको छ: अध्यक्ष दाहाल (माधव-प्रचण्ड पक्ष)
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपा (माधव-प्रचण्ड) पक्षीय अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले आफूहरुलाई पूर्वपार्टीमा फर्काउने खेल भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै बिहीबारप्रचण्डले यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेसी १४ गतेलाई...
नेकपामा नेता तानातन (२१जनाले छाडे ओली पक्ष सूचीसहित )
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । संसद विघटन भएसँगै नेकपा दुई धारमा विभाजन भएको छ । औपचारिक रुपमा पार्टी विभाजन भएको घोषणा नभए लगभग नेकपा दुई पार्टीमा विभाजन हुने पक्का भएको छ । पुस ५ मा राष्ट्रपतिले संसद विघटन भएको घोषणा गरेसँगै दुई धारमा...
बादललाई आफ्नो पक्षमा ल्याउन सकिएन : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भनी स्विकार गरेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेकपा संसदीय दलका नेता प्रचण्डले यस्तो बताएका हुन्। पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेका बादल बिहीबार...
प्रचण्ड-नेपाल समूहले देशभर प्रदर्शन गर्ने, यस्ता छन् आन्दोलनका कार्यक्रम
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले १४ गते देशभर प्रदर्शन गर्न लागेको हो । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध...
बालुवाटार र थापाथलीमा नेकपाको दुबै पक्षको बैठक
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को (प्रचण्डनेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको...
बालुवाटार बैठकमा बादल सहभागी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' ओली पक्षमै लागेका छन् । बिहीबारको बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएर ओली पक्षलाई साथ दिएका हुन् । उनी बिहीबार ११ बजे नै बालुवाटार पुगेका थिए...
ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्नेकाे संख्या बढ्दै
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपा ओली समूहले केन्द्रीय सदस्य विस्तार गरेकाे केही दिनमै दप अस्वीकार गर्नेकाे संख्या बढ्दै गइरहेकाे छ । हालसम्म केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्ने नेताहरूकाे संख्या२ दर्जनपुगेकाे छ ।। ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो । ओली...
भारतमा सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजार नाघ्यो
नेपाल फ्ल्यास
पुस ०९, २०७७
भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे...
प्रचण्ड-नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो। पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी...
प्रचण्ड-नेपाल पक्षले आज महासचिव छान्ने, तीन नेता आकांक्षी
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज महासचिव छान्ने भएको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव नियुक्त गर्ने बताइएको छ । महासचिवमा तीन जना नेता आकांक्षी देखिएका छन् । तीन...
ओली समूहतिरै गृहमन्त्रीको 'ग्रिन सिग्नल'
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन हुँदा तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै रहने निष्कर्षमा पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको...
ओलीको चेतावनी : प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्छु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् । बुधबार एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दाबीपनि गरे । उनले बताएका हुन् ।...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
54
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय