मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् । शाक्यले काठमाडौंमा प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी हुन् । सत्तारुढ नेकपामा केन्द्रमा राजनीतिक विभाजन भएपछि त्यसको असर तल्लो कमिटीहरुमा पनि पुगेको छ ।...
सामन्ती र निरंकुशतावादी सल्बलाए : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । आज गुरुङ समुदायको तमू ल्होछार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै नेकपा प्रचण्डनेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्...
पेरिसडाँडामा १२ बजे प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहको स्थायी कमिटीको बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । उक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने...
राष्ट्रियताको पक्षमा एकताबद्ध होऔँ : महेश बस्नेत
नेपाल फ्ल्यास
पुस १५, २०७७
राँझा । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ...
प्रधानमन्त्रीले नेताहरुका फोन ट्यापिङ गरिरहेका छन् : वर्षमान पुन
नेपाल फ्ल्यास
पुस १४, २०७७
रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्डमाधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्रीसमेत रहेका...
‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको पद सुरक्षित छैन’
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको बताएका छन् । पदबाट बर्खास्त भएका मन्त्री बोहोराले मंगलबार सो कुरा बताएका हुन् । मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,उनले भने, अर्काे पक्षले पनि...
यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ - प्रचण्ड
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्डले ओली लोकतन्त्रवादी नभएर निरंकुश तानाशाह भएको भन्दै उनले देशलाई भड्खालोमा हाल्न खोजेको दाहालको आरोप छ ।उनले भने- 'केपी ओलीकाे स्वभाव थाहा हुँदाहुँदै अब त सच्चिए होला भन्ठान्यौँ । तर होइन रहेछ, हामीले केपी ओलीलाई बुझ्न सकेनौँ...
संसद विघटन गर्नेले चुनाव गर्दैनन् : दाहाल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । संसद विघटनको विरोधमा मंगबार नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षले सो कुरा बताएका हुन् ।ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको पनि उनको भनाइ छ...
एक वर्षअघि नै ओली लोकतन्त्रमाथि हमला गर्ने मनसायमा थिए : प्रचण्ड
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेकपा (प्रचण्ड-माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाले माफी मागेका छन् । संसद विघटनपश्चात् नयाँ राजनीतिक घटनाक्रम विकसित भएसँगै आन्दोलनमा उत्रेको सो पक्षका अध्यक्ष दाहालले आफूओलीको कुरामाजानीनजानी फसेको भन्दै माफी मागेका हुन् । त्यसैगरी, उनलेदुई तिहाई मत पाएको पार्टी तीन वर्षमै...
ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखा पर्यो : नेता नेपाल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा ज्ञानेन्द्र प्रवृत्ति देखिएको बताएका छन् । संसद विघटनसँगैविकसित राजनीतिक घटनापश्चात् मंगलबार काठमाडौंमा भएको विरोध तथाप्रदर्शनलाई संबोधनका क्रममा नेता नेपालले सो कुरा बताएका हुन् ।...
गफै हाँकेर तीन बर्ष बित्याे, ओलीले मरिचमानले जति पनि काम गरेनन् : खनाल
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेकपा (प्रचण्डमाधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले मरिचमान सिंहले जति पनि काम नगरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमको विरोधमा भृकुटीमण्डमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले १४ वर्ष...
प्रधानमन्त्रीको कदमले सबैलाई सडकमा ल्यायो: नेता श्रेष्ठ
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (प्रचण्डमाधव) समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमविरुद्ध सबै दल सडकमा आएको बताएका छन् । प्रचण्ड नेपाल समूहले राजधानीमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।...
प्रतिनिधिसभाको बैठक आह्वान नभएसम्म सडक छाड्दैनौंँ :भट्टराई
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराईले मंगलबार माधव प्रचण्ड नेतृत्वले गरेको प्रदर्शनमासो कुरा बताएका हुन् । माधव-प्रचण्ड नेतृत्वले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछ...
भृकुटीमण्डप पुगे प्रचण्ड-माधवसहित नेकपाका शीर्ष नेता
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । जनप्रदर्शनको नेतृत्वक गर्दै प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल भृकुटीमण्डप पुगेका छन् । संसद विघटनविरुद्ध आज जनप्रदर्शन भइरहेको छ । देशभर हुने...
विप्लव र अन्य तीन कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा निर्माण गर्ने सहमति
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।विगत केही वर्षदेखि प्रतिबन्धित रहँदै आएकोनेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र अन्यतीन साना कम्युनिस्ट पार्टीबीचरणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएकाे छ । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गरी सो कुरा सार्वजनिक गरिएको हो । मंगलबारदललेऋषिराम कट्टेल...
नेकपा प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहले राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । आफ्नै दलको अध्यक्ष तथा प्रधानमन्त्रीलेसंसद विघटन गरेपिछफरक धारमा देखा परेको सो पक्षले मंगलबारराजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निकालेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गर्ने बताउँदै आएको पक्षले मंगलबारटेकु,...
नेकपाविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले...
सुदूरपश्चिमका ओली पक्षका मन्त्री बोहरालाई बर्खास्त
नेपाल फ्ल्यास
पुस १४, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । आज मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए । बोहरा सुदूरपश्चिम सरकारमा ओली पक्षका...
देउवालाई भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुग्यो
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल टोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । स्राेका अनुसारनेपाल भ्रमणमा रहेकाे उक्त टोली र कांग्रेस सभापति देउवाबीच छलफल जारी छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ...
आधारभूत तहमा पार्टी एकताकै चिन्ता
नेपाल फ्ल्यास
पुस १४, २०७७
महोत्तरी । उपल्लो तहका नेताहरु आआफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता दाहालनेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
52
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय