जेठ ०७, २०८१, सोमबार
               

सुदूरपश्चिमका ओली पक्षका मन्त्री बोहरालाई बर्खास्त

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । आज मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए । बोहरा सुदूरपश्चिम सरकारमा ओली पक्षका एक्ला मन्त्री थिए ।


कस्तो लाग्यो ?

यो पनि