बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रियताको पक्षमा एकताबद्ध होऔँ : महेश बस्नेत

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

राँझा । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए ।    

निर्वाचन जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको उल्लेख गर्दै उहाँले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो, जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतको विरुद्ध हुन सक्दैन । 


कस्तो लाग्यो ?

यो पनि