मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#महेश बस्नेत
एमालेलाई सिध्याउन खोज्न शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए । राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी...
एमालेमा महेश बस्नेतले उठाए धर्म निरपेक्षताबारे बहसको मुद्दा
नेपाल फ्ल्यास
असार १९, २०७८
सत्तासीन नेकपा एमालेको केन्द्रीय समिति बैठकमै धर्मनिरपेक्ष राष्ट्रबारे बहस गर्न प्रस्ताव उठेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिएका नेता महेश बस्नेतले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोबारे बहस गर्न माग गरेका हुन् । नेपाललाई हिन्दु राष्ट्र घोषणा...
संसद्मा जुहारी, गगन थापा भर्सेस महेश बस्नेत
नेपाल फ्ल्यास
चैत २६, २०७७
बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल एमाले र कांग्रेसका सासंदबीच जुहारी चलेको छ, त्यो पनि चर्चित नेता कगन थापा र महेश बस्नेतबीचमा । संसद्मा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद थापालाई एमाले सांसद बस्नेतले सांसदको सङ्ख्या कति...
प्रचण्डलाई व्यंग्य गर्दै महेश बस्नेतले सुनाए संसद्मा यस्तो ‘कविता’
नेपाल फ्ल्यास
चैत २३, २०७७
नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् । सोमबारको बैठकमा बस्नेतले प्रचण्डको नाम नलिई व्यंग्य गरेका हुन् । सम्माननीय सभामुखज्यू भनेर कविता सुरु गरेका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको...
ओलीका अगाडि अरु नेता लुते र कामजोर छन् : नेता बस्नेत
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।नेपालकम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा भारतको कुनाकुनामा हुने गरेको बताएका छन् । आइतबार ललितपुरमा भएको भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओली लिएको अडानका कारणभारतको कुनाकुनामा ओलीको चर्चा भएको बताएका हुन्...
मधेशवादी दलमा ठूलो पहिरो जाँदै छ: महेश बस्नेत
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सप्तरी।नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् । सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजितयुवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले...
प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत
नेपाल फ्ल्यास
माघ ०१, २०७७
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका नेता बस्नेतले आज (बिहीबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा 'प्रचण्डले सूर्य चिह्न दावी गर्नु...
महेश बस्नेतलाई गाली गरेकै अभियोगमा पक्राउ गरेकालाई छाड : कांग्रेस
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्द पक्राउप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस कार्यकर्तासमेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसको निष्कर्ष छ...
राष्ट्रियताको पक्षमा एकताबद्ध होऔँ : महेश बस्नेत
नेपाल फ्ल्यास
पुस १५, २०७७
राँझा । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ बाँकेले मंगलबार कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ...
भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बस्नेतले दिए प्रचण्डलाई बधाई
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बुधबार फेसबुकमार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको...
मरणासन्न माओवादीलाई आइसीयूमा राखेर ओलीले जीवित बनाएको बस्नेतको दाबी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वमन्त्रीसमेत रहेका महेश बस्नेतले एक समय मधेशलाई ओली विरोधीको रुपमा लिए पनि अहिले मधेशलाई ओलीजस्तो नेताको आवश्यकता रहेको बताएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको वकालत तथा पूर्वमाओवादीतर्फ ईंगित गर्दै उनले भने,...
अपहरणकाे अभियोग लागेका सर्वेन्द्र खनाल र महेश बस्नेतले पनि दिए उजुरी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरु निर्दोष भन्दै उजुरी दिएका छन् । आफूहरूले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्...
मुद्दा दर्ताका लागि जनता समाज पार्टी सरकारी वकिल कार्यालयमा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।नवगठित पार्टी जनता समाजवादी पार्टीका नेता काठमाडौं अदालत सरकारी वकिल कार्यालय पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न उनीहरु सरकारी वकिल...
सांसद ‘अपहरण’ प्रकरणः तीन जनाविरुद्ध उजुरी दर्ता प्रयास, चौथोलाई उन्मुत्ति !
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । नवगठित जनता समाजवादी पार्टीले सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै सत्तारुढ दलका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दामा जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । 'अपहरण'मा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय