बैशाख १७, २०८१, सोमबार
               

अपहरणकाे अभियोग लागेका सर्वेन्द्र खनाल र महेश बस्नेतले पनि दिए उजुरी

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरु निर्दोष भन्दै उजुरी दिएका छन् ।

आफूहरूले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

आज आयोग कार्यालय पुगेर जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै उनीहरुले उजुरी देता गरेका हुन् । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

यो पनि