बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपा प्रचण्ड–माधव समूहले आज ठूलो संख्यामा काठमाडौंमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । गत पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुश्पकमल दाहाल प्रचण्डमाधव कुमार नेपाल समूहले संसद विघटनको विरोधमा आज ठूलो संख्यामा कार्यकर्ता सडकमा उतारेर काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।...
डिआइजीमा बढुवाका लागि नौ जना सिफारिस
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।गृह मन्त्रालयको बढुवा समितिले नौ जनालाई डिआइजीमाबढुवाका लागि सिफारिस गरेको छ । सोमबारनेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका हुन् । डिआइजीबढुवाका लागि सिफारिस हुनेमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा...
प्रचण्ड -नेपाल समूहद्वारा राँके जुलुस प्रदर्शन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।प्रचण्ड -नेपाल समूह (नेकपा)लेनेपाल कमर्श क्याम्पस मीनभवनबाटराँकेजुलुस निकालेको छ । अनेरास्ववियुकेन्द्रीय सदस्य भूपेन्द्र शाहको नेतृत्वमा सो सो जुलुस कार्यक्रम भएको हो । संसद विघटनको विरोधमा विगत केही दिनदेखि आन्दोलित सो पक्षले सोमबार बेलुका राके जुलुस निकालेको हो । तस्वीरहरु
राष्ट्रियता आफ्नै काँधमा अडिएको ठान्ने ओली शक्तिको स्रोत विदेशीलाई मानिरहेका छन् : महत
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको एक विरोध प्रदर्शनलाई संबोधन गर्दै नेता महतले सो आरोप लगाएका हुन् । यसका अलवा उनले सो कार्यक्रममाकम्युनिस्ट सरकारले जनतालाई...
आधिकारिकता विवाद निरुपण हुुन अझै २ महिना लाग्न सक्ने
नेपाल फ्ल्यास
पुस १३, २०७७
नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो ।...
नेकपालाई चिनियाँ सन्देश–‘पार्टी नफुटाऊ, चुनावमा मिलेर जाऊ’
श्यामसुन्दर पुडासैनी
पुस १३, २०७७
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीको प्रतिनिधिमण्डलले उच्च पदाधिकारीहरुसँगको भेटमा राजनीतिक स्थिरताबारे चिन्ता व्यक्त गरेको छ ।नेपालमा सङ्घीय संसद्कोतल्लो सदन विघटन गरिएपछि विकसित राजनीतिक घटनाक्रमका माझ आइतबार काठमाडौं आएको चिनियाँ प्रतिनिधिमण्डले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका नेतासँगको भेटमा यस्तो चिन्ता व्यक्त...
प्रचण्डले दिए ओलीलाई धन्यवाद
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौंं ।नेकपा प्रचण्डमाधव पक्षीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाउँदै धन्यवाद दिएका छन् । जनसंस्कृतिक महासंघलेसोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो आरोपसँगै प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । केपी ओली सामन्ती शासक...
चिनियाँ प्रतिनिधिमण्डल र वरिष्ठ नेता खनालबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटघाट भएको छ । अहिले भेटघाट जारी रहेको वरिष्ठ नता नेपालकाेसचिवालयले जानकारी दिएको छ । आइतबार उक्त प्रतिनिधिमण्डलले राष्ट्रपति...
संसद् सडकबाटै फिर्ता ल्याउँछौं : घनश्याम भुसाल
नेपाल फ्ल्यास
पुस १३, २०७७
माधव नेपाल-पुष्पकमल दाहाल समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् । गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता भुसालले भने-जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि...
केपी ओलीको चुनाव चिह्न बयलगाडा - नेता आचार्य
नेपाल फ्ल्यास
पुस १३, २०७७
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता निरज आचार्यले केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका...
नेकपा विवाद : प्रचण्डलाई भेट्न चिनियाँ कम्युनिष्ट टोली खुमलटारमा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अर्कै ग्रुप बनाएका नेकपाका नेता पुश्पकमल दाहाल प्रचण्ड लाई भेट्न उनकै निवासमा खुमलटारमा चिनियाँ उच्चस्तरीय कम्युनिष्टटोली पुगेको छ । हिँजो नेपाल आएका उक्त टोली राजनीतिक भेटवार्तामै व्यस्त देखिएको छ । नेकपा...
जनमोर्चाको साथ पाएपछि गण्डकी प्रदेश सरकार बलियो
नेपाल फ्ल्यास
पुस १३, २०७७
पोखरा ।जनमोर्चाको साथ पाएपछि गण्डकी प्रदेश सरकार बलियो बनेकाे छ ।गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ ।अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिन्छ । तर, जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ...
सबै एकताबद्ध भएर अघि बढौँ : भीम रावल
नेपाल फ्ल्यास
पुस १३, २०७७
कैलाली । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा उनले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता...
मध्यराति बालुवाटारमा सामन्तहरुसँग भेट्नुका रहस्य विस्तारै खुल्दैछन् : नेता रावल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको बताएका छन् । आइतबार धनगढीमा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्,...
के प्रधानमन्त्री ओलीले प्रदेशसभा पनि विघटन गर्लान् ?
श्यामसुन्दर पुडासैनी
पुस १२, २०७७
नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पर्न थालेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै अन्य प्रदेशमा पनि गृहकार्य भइरहेको छ । नेकपाले बहुमतसहित ६ वटै प्रदेशमा बनाएका सरकार पार्टी...
प्रतिबन्धित विप्लव समूह र प्रहरीबीच गोली हानाहान
नेपाल फ्ल्यास
पुस १२, २०७७
संखुवासभा ।प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दुई क्षबीचसंखुवासभाकोसंखुवासभाको टोली चैनपुर४, मैदानेमा गोली हानाहान भएको हो । एक स्रोतका अनुसारसंखुवासभाको प्रहरीको टोली चैनपुर४, मैदानेमा पुगेपछि विप्लवसमूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरीफायरिङ गरेका थिए...
खरिद प्रक्रियामा प्रभावित पार्न खोजे हस्ताक्षर नगर्ने नवनियुक्त त्रिपाठीको घोषणा
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । संसद विघटनका कारण विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्रीत्रिपाठीले यस्तो बताएका हु्न् । कोभिड१९ को भ्याक्सिन पारदर्शी ढंगले...
वैशाखमा मध्यावधि चुनाव गर्नका लागि घोषणा भएको होइन : नेता भुसाल
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् । नेता भुसालले आइतबार गृहजिल्लामा भएको भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन् । चुनावमा जाने बाटो, प्रयोजन र प्रक्रिया सबै गलत भएको भन्दै उनले वैशाखमा...
नेपाल भ्रमणमा रहेको चिनियाँ टोली शितल निवासमा
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीराष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनापश्चात् आइबार आइपुगेकोचिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली सोको बारेमा जानकारीका लागि...
कृषिमन्त्री घनश्यामलाई बिदाइ गर्न नपाएकोमा नवनियुक्त मन्त्री अर्यालको दुखेसो
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं ।नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमन्त्री घनश्याम भुसाललाई बिदाइ गर्न नपाएको भन्दै दुख व्यक्त गरेकी छिन् । आइतबार कृषिमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उहाँको कार्यकालमा राम्रा कामभएका छन्, त्यसको अनुसरण गर्दै उहाँलाई...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
52
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय