जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड -नेपाल समूहद्वारा राँके जुलुस प्रदर्शन

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

 काठमाडौं । प्रचण्ड -नेपाल समूह (नेकपा) ले नेपाल कमर्श क्याम्पस मीनभवनबाट राँके जुलुस निकालेको छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य भूपेन्द्र शाहको नेतृत्वमा सो सो जुलुस कार्यक्रम भएको हो । संसद विघटनको विरोधमा विगत केही दिनदेखि आन्दोलित सो पक्षले सोमबार बेलुका राके जुलुस निकालेको हो । 

तस्वीरहरु

 

 

यो पनि