मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । आज (बुधबार) नयाँ बानेश्वरमा बसेको प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अर्का...
नेकपाको आधिकारिकताबारे आयोगले सूरु गर्यो छानविन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
एकीकरण भएको ३० महिनापछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुन पक्षले वैधानिकता पाउँला भन्ने चर्चा सुरु भइरहदा निर्वाचन आयोगले छानबिन थालेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकअर्कालाई कारबाही गर्दै आ-आफ्नो पक्षको निर्णय...
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (ओली समूहका)महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि...
माधव-प्रचण्डपक्षीय नेकपा केन्द्रीय कमिटीले गरेका निर्णय निर्वाचन आयोगलाई जानकारी
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ । राष्ट्रपतिबाट संसद विघटन भएसँगै दुई धारमा विभाजन भएको सो पक्षको मंगलबारकोबैठकले गरेका निर्णय बुधबार निर्वाचन आयोगलाई...
ओलीले गल्ती स्विकार गरी आए माफी दिन्छौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले ओलीलेगल्ती स्वीकार गरे माफी दिने बताएका छन् । संसद विघटनसँगै नेकपा दुई धार भएपछि अध्यक्ष बनेका नेता नेपालले बुधबार सो कुरा बताएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधानबमोजिम कारबाही...
ओलीलाई अध्यक्षबाट हटाइएको बारे निर्वाचन आयोगलाई जानकारी
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमडौं ।नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले निर्वाचन आयोगलाई केपी शर्मा ओलीलाई अध्यक्षबाट निष्कासनगरीमाधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको जानकारी गराएको छ । मंगलबार बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकलेओलीलाई अध्यक्षबाट निष्कासन गरीमाधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । नेकपा केन्द्रीय...
संसद पुनर्स्थापित गराइ नयाँ सरकार बनाउँछौँ : दाहाल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदको बैठकमा उनले सो कुरा बताएका हुन् । संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने...
नेपाल- दाहाल नेकपाको संसदीय दलको नेतामा अध्यक्ष दाहाल चयन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डमाधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको सो पक्षकोसांसदहरुको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो । उनलाई संसदीय दलको अध्यक्षमा चयनका लागि सो...
प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सुरु
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सांसद सम्मिलित संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने...
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । संसद विघटनविरुद्ध परेका एक इजलासका १२ वटा मुद्धा संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका छन् । सर्वोच्चले प्रतिनिधसभा विघटनको निर्णय तत्कालका लागि यथास्थितिमा राख्नूसमेत भनेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध...
ओली र बादलबीच भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०८, २०७७
प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् ।नेकपामा ओली र प्रचण्डनेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । मंगलबार र बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादललाई...
प्रचण्डलाई संसदीय दलको नेता बनाउन बानेश्वरमा बैठक
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डनेपाल समूहको संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ । बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्गलबार बसेको...
प्रमाण बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड-नेपाल समूह
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ३१५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण आज (बुधबार) निर्वाचन आयोगमा बुझाउँदै छ । वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोग जान लागेका हुन् । केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण...
सातै प्रदेशमा आज ओली समूहको प्रशिक्षण, क-कसले गर्दैछन् सम्बोधन ?
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमानयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न...
ओली समूह आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले ले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री...
डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले मङ्गलबार डा खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका...
कसले पाउला वैधानिक नेकपाको मान्यता ?
नेपाल फ्ल्यास
पुस ०७, २०७७
एकीकरण भएको ३० महिनापछि विभाजित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुन पक्षले वैधानिकता पाउँला भन्ने चर्चा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक-अर्कालाई कारबाही गर्दै आआफ्नो पक्षको निर्णय वैधानिक निर्णय...
गौतम र थापाको खेमा कता ?
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताद्वय बामदेव गौतम र रामबहादुर थापा आज भएको ओली समूह र प्रचण्ड समूह गरी दुवैबैठकमा उपस्थित भएनन् । ओली समूहको बैठक बालुवाटारमा र प्रचण्ड-नेपाल समूहकाे बैठक नयाँ बानेश्वरमा सम्पन्न भयो । यसअघि बामदेव गौतम प्रचण्डनिकट...
संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । नेविसंघले मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्ममसाल जुलुससहित प्रदर्शन गरेको हो । सो प्रदर्शन मसाल जुलुसपश्चात्रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत भएको थियो । सो कोणसभालाईसम्बोधन गर्दै विद्यार्थी...
अध्यक्ष नेपाललाई दाहालले दिए बधाई
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेकपाअध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाललाई बधाई तथा शुभकामना दिएका छन् । संसद विघटनसँगैविकसित राजनीतिक घटनाक्रमसँगै नेपाल-दाहालपक्षीय केन्द्रीय कमिटीले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइ उनको ठाउँमा माधव नेपाल चयन गरेको छ । सो चयनपश्चात्दाहालले नेपाललाई बधाई तथा शुभकामना दिएका हुन्...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
54
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय