जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
राजीनामालगत्तै वर्षमानले छाडे सरकारी निवास
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । आजैऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका...
संयुक्त प्रतिवाद गर्ने कांग्रेस, नेकपा र जसपाको निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटनकोप्रतिवाद गर्ने ३ दलले सहमति गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आज सिंहदरबरबारमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । नेकपाको पहलमा कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको...
संसद विघटनविरुद्ध दर्ताका लागि तीन रिट सर्वोच्च अदालतमा पेस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।प्रतिनिधिसभाविघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ताका लागि पेस भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सोको विरुद्धमाअधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले सर्वोच्चमा दर्ताका लागि उक्त रिट पेस...
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएकाे छ । नेकपाकाप्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्माओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ । पर्सि पुस ७ गते मंगलबार काठमाडौंमा केन्द्रीय समितिकोबैठक बोलाइएको छ...
स्थायी कमिटी बैठक सुरु, ओलीनिकट सदस्यहरूद्वारा बैठक बाहिस्कार
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । बालुवाटार नेकपाकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थित छन् । दिउँसो १ बजे बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो...
ओलीलाई पूर्वमाओवादीबाट मन्त्री बनेका बादल र भट्टको सहयोग
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पूर्वमाओवादीबाट मन्त्री बनेका रामबहादुर थापा बादल र लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ लिएका छन् । संसद विघटनसँगै पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेकाहरुले सामूहिक राजीनामा दिए पनि उनीहरुले राजीनामा नदिई ओलीलाई नै साथ दिएका हुन् । प्रचण्ड र...
प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनबारे छलफल
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेकाे संसद विघटन राष्ट्रपतिबाट स्वीकृत भएसँगै प्रधानमन्त्रीले आगामी निर्वाचनका लागि छलफल सुरु गरेका छन् । निर्वाचन आयोगका आयुक्तहरूसँग उनले बालुवाटारमा छलफल गरेका हुन् । छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरू सहभागी भएका छन्...
नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदमा प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीलाई प्रधानम्नत्रीबाटहटाएर कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव दर्तागरेका छन् । आइतबार संसद सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको रअविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनु...
कुन संवैधानिक आयोगमा को सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।सरकारले रिक्त संवैधानिक निकायका ४५ पदमासिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । सरकारले संसद विघटन गरेकै दिनसंवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार ४५ जनालाई सिफारिस गरेको हो । सिफारिस नामावलीअनुसारअख्तियार दुरुपयोग अनुसन्धान आयोगमाप्रमुख आयुक्तमा प्रेम राई...
संसद विघटन गलत कदम हो : नेता गौतम
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनालाई गलत कदम भएको बताएका छन् । नेता गौतमले आइतबार एक प्रेस नोट निकाल्दै सो कुरा बताएका हुन् ।संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको...
संंसद विघटनपछि परामर्श गर्दै सभामुख
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । राष्ट्रपतिले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटासंसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफलमा जुटेका छन् । सचिवालयमा छलफल सकेर कानून व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको...
राष्ट्रपतिद्वारा संसद विघटन
नेपाल फ्ल्यास
पुस ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।
मन्त्रिपरिषद्काे बैठकमै ओलीको कदमको विरोध भएको थियो, सामूहिक राजीनामाको तयारी !
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसगरेपछि केहीमन्त्रीहरूद्वारा सामूहिक राजीनामाकोतयारी भइरहेकाे स्रोतले जनाएका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन...
ओलीलाई हाेला त अनुशासनको कारबाही?, खुमलटार बैठकमा यस्ताे निर्णय
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा जम्मा हुन थालेका छन् । आज एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो गरी बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि...
ओलीको कदमपछि नेकपा बैठक अन्योलमा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक अन्यौलमा परेको छ । पाँच वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यकारी...
अहङ्कारको ज्वालामा संसद स्वाहा, सुखद छैन इतिहास
श्यामसुन्दर पुडासैनी
पुस ०५, २०७७
काठमाडौं । गएको बैसाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदाताकै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले अकल्पनीय धम्की बेहोरेका थिए । पार्टीभित्रको उच्च दबाबपछि ओलीले दलविभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश त फिर्ता गरेका थिए, तर उनको अहङ्कारको...
ओलीले संविधानको धज्जी उडाए, सबैतिरबाट प्रतिबाद गरौँ : भट्टराई
नेपाल फ्ल्यास
पुस ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीकोधज्जी उडाएको छ।...
संसद विघटनको सिफारिसपछि नेकपा प्रवक्ताको यस्तो आक्रोश
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । संसद विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्रीको घोषणा अलोतान्त्रिक भएको प्रवक्ता श्रेष्ठको टिप्पणी छ । प्रधानमन्त्री ओलीको उक्त निर्णय नेपालको...
संसद विघटनको सिफारिस भएपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन् । आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेका हुन् ।...
प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस
नेपाल फ्ल्यास
पुस ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।यद्यपी राष्ट्रपतिले भने सिफारिस अनुमोदन गरिसकेकी छैनन् । सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
56
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय