मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपा विवाद : बहुमतबाट छिनोफानो हुने संकेत
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाट छिनोफानो हुनेतर्फ अघि बढेको छ । दुई दिनपछि बस्ने स्थायी कमिटीको बैठकमा बहुमत अल्पमतबाट विवाद विषय टुङ्गो लाग्ने देखिएको छ । यसअघि गत आइतबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो ।...
प्रचण्ड-नेपाल गठबन्धन भाँड्ने प्रयासमा ओली
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालबीचको गठबन्धन तोड्ने प्रयासमा जुटेका छन् । दुई नेता मिल्दापार्टीका सबै तहमा बहुमत पुगेको र आफूलाई अल्पमतमा पार्दै...
ओलीले प्रचण्डलाई भने- 'माधवले धोका दिन्छन्, त्यो निर्णय मान्छु हामी मिलौँ'
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव राखेका छन् । ओलीले प्रचण्डसँग भदौ २६ गते स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्न आफू...
ओली र प्रचण्डबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्नबुधबार बालुवाटार गएका थिए । दुई अध्यक्षबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियाे । दुई अध्यक्षबीच...
नेकपामा बादलको लाइन ओलीतिर, सचिवालयमा अझै अल्पमतमै
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलमाथि कित्ता क्लियर गर्न नेकपाभित्रै दबाब छ । अर्थात्, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लाइनमा हो कि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लाइनमा ? पूर्वमाओबादी नेता उनी हम्मेसी नबोल्ने नेतामा पर्छन । पछिल्लो समय...
नियमित मन्त्रिपरिषद बैठक सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । नियमित मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका थिए । सो बैठकबिहान ९ बजेबाट सुरु भएको थियो । मन्त्रिपरिषद् बैठकमा सहभागि एक मन्त्रीका...
स्थायी कमिटी बैठकमा प्रचण्डको पूरक प्रस्ताव आउने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जान नसकिने निष्कर्षमा लगभग पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ मङ्सिरको स्थायी कमिटी बैठकमा अर्को प्रस्ताव ल्याउने तयारी गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजनीतिक प्रतिवेदनमा उठाइएका प्रश्नको...
जब प्रचण्डले भने- ‘बोल्ने पक्षमा थिइन, ओलीको पत्रले बोल्नैपर्ने भयो’
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पनि आरोप-प्रत्यारोप सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध विभिन्न आरोप लगाएपछि प्रचण्डले पनि बैठकमा आरोपको खण्डन गरेका...
स्थायी कमिटीमा ओलीको पत्रको सन्देश : ‘पार्टी विभाजन उन्मुख छ’ (पत्रसहित)
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत पठाएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका...
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारीस्थायी कमिटी बैठक करिब २ घन्टामा सकिएको छ । अर्काे बैंठक यही २८ गते १ बजे बस्ने निर्णय गर्दै बैठक सम्पन्न भएकाे हाे । साथै पुस ५ गते केन्द्रीय कमिटिकाे बैठक बस्दैछ । प्रधानमन्त्री...
नेकपा स्थायी समिति बैठक सुरु, यसकारण आएनन् ओली (फोटो फिचर)
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी...
धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा (तस्बिरसहित)
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालयमा आइतबार सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको...
ओलीले दोहोर्याए पुरानै अडान, स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्याएका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा उनले सो अडान दोहोर्याएका हुन् । उनले महाधिवेशन नभएसम्म पार्टी अध्यक्ष पद र...
नेकपा एकताबद्ध भएर अघि बढ्छ : प्रमुख सचेतक अधिकारी
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताए । मर्स्याङ्दी गाउँपालिका३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३औँ पुण्यतिथिको अवसरमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले पार्टीमा अहिले...
नेकपा विवाद सचिवालयले टुङ्गो लगाउन सकेन, स्थायी समिति बैठकमा लैजाने
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब चार घन्टा लामो सचिवालय बैठक सकिएको छ । बैठक सम्पन्न भए पनिनेकपाभित्रकाे विवादसचिवालय बैठकले माधान गर्न नसकेपछिस्थायी समितिमा पुगेको छ ।शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। यसअघि बैठकमा सहभागी नहुने संकेत गरेका...
२६ दिनपछि ओली-प्रचण्डबीच तोडियो संवादहीनता
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठकअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली बीच छलफल भएकाे छ । सवा १२ बजे देखि प्रधानमन्त्री र प्रचण्डका बीचमा छलफल जारी छ, स्रोतले भन्यो, सचिवालय बैठकमा जानुअघि...
प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगे
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् । बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवविष्णु पौडेल पनि पुगेका छन्...
नेकपा नेता हत्या प्रकरण : दुई जना थुनामा, दुई जना धरौटीमा रिहा
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
पर्सा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता मुकेश चौरसियाको हत्या प्रकरणमा जिल्ला अदालतले दुई जनालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । पर्सा जिल्ला अदालतले हनिफ मियाँ र...
खुमलटारमा प्रचण्ड र पोखरेलबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्डलाई भेट्न पोखरेल शुकबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
57
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय