मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओलीलाई तगारो संसदीय सुनुवाइ समिति
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपाल कम्युनिस्टपार्टी (नेकपा)भित्रविवाद चलिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् । प्रचण्डर वरिष्ठ नेता...
अध्यादेश फिर्ता लिने सहमत हुँदै ओली स्थायी कमिटि बैठकमा सहभागी
नेपाल फ्ल्यास
पुस ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा प्रचण्डसँग बसेकाे दोस्राेवार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । महासचिव विष्णु पौडेलसहित बसेको वार्तामा उनी अध्यादेश फिर्ता गर्न सहमत भएका बुझिएकाे...
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा स्रोतले जनाएको छ । यसैबीच, बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।...
सांसदहरु शीतल निवास पुगेपछि ओली-प्रचण्डबीच फेरि भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता भएको छ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको जानकारी पाएपछि...
शीतल निवास पुगे भीम रावल र पम्फा भुसाल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमाअध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु...
बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आज बस्ने स्थायी कमिटी...
प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता पोखरेल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (बुधबार) बिहान प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेले खुमलटार पुगेका थिए । दुई नेताहरुबीच...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झनझन् बढ्दै गएको बेला आज स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान...
आजको स्थायी कमिटी बैठकमा सरकारको अध्यादेशको निर्णय फिर्ता लिन दबाब दिइने
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।...
नयाँ अध्यादेश जारी गरी बसेको संवैधानिक परिषद बैठकमा के भयो ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसारनयाँ संवैधानिक अध्यादेश जारी भएसँगैप्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझकरिब दुईघन्टा सोबारे छलफल भएको हो । यसका अलवा उनलेआजको संवैधानिक परिषद्को...
सरकार कसको ? केपी ओली कि नेकपाको ?
सुरेन्द्र केसी
मंसिर २८, २०७७
मुलुक राजनीतिक रूपमा डेडलक छ। नेकपाको आन्तरिक कलहका कारण उसकाकार्यकर्तालाई पार्टीको चिन्ता छ भने सरकारबाट प्राप्त सुविधाका पदाधिकारीहरू भने पार्टीभन्दा गुटगत स्वार्थमा रमेका छन्। एकले अर्को नेतृत्वको तेजोवध गर्न लागिपरेका छन् । यसको प्रत्यक्ष असर जनमानसमा परेको छ ।जनता निराश...
नारायणकाजीलाई गोकुल बास्कोटाले भने- 'मबाट सिक्नोस्'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
विराटनगर । नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई फिर्ता बोलाउन नमिल्ने बताएका छन् । प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी...
शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा बैठक
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीबैठक सकिएको छ । नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित गरिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठक नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी गरिएको बताइएको छ । गत मंसिर...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (आइतबार) बस्ने स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा नबस्ने भएको छ । यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्ने भएको छ । नेकपा महासचिव...
बालुवाटारमै बैठक बसे ओली सहभागी हुने, धुम्बाराही नजानुको यस्तो छ कारण
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक २८ गते बैठक बस्ने गरी टुंगिएको थियो । यसैबीच, आजको बैठक पनि पार्टी कार्यालयमा राखिए उक्त...
महासचिव पौडेल भन्छन्, 'प्रधानमन्त्री बैठकमा आउनुहुन्छ'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (आइतबार) दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी होलान् कि नहोलान्...
आज नेकपाको स्थायी कमिटी बैठक, ओली सहभागी नहुने संकेत
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । तर, यस बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने संकेत देखिएको छ । गत मंसिर २१ गते...
नेकपा विवाद : एकताभन्दा ए ! कतातर्फ
श्यामसुन्दर पुडासैनी
मंसिर २६, २०७७
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एकताको दुई वर्ष पूरा भइसकेको थिएन ।९ वैशाख २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले त्यसलाई एकीकृत पार्टीलाई फुटाउन...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
57
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय