जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपा विवाद : ओली-प्रचण्ड सहमतिमा जुट्लान् कि फुट्लान् ?
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
विभाजन उन्मुख बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो तहका नेताहरूले विवाद मिलाउन सक्रियता बढाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी बनाउन नेताहरूको दौडधुप जारी छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच मिलेर नै...
नेकपामा महाभारतको जस्तो युद्ध हुँदैछ : वसन्त नेम्वाङ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं ।भौतिक पूर्वाधार तथा निर्माणमन्त्री बसन्त नेम्वाङलले नेकपाको विवाद हाल महाभारतको युद्धको अवस्थामा पुगेको बताएका छन् । एक पक्षले शंख फुक्नासाथ युद्ध सुरु हुने र त्यो कसैले रोक्न नसक्ने उनको भनाई छ। शंख फुक्ने स्थितिको सिर्जना नगर्न सबैभन्दा पहिले अध्यक्ष...
नेकपामा नेतृत्व बहस : अवसर नपाएकालाई दिँदा को–को दाबेदार ?
श्यामसुन्दर पुडासैनी
मंसिर ०८, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जब शक्तिसंघर्षका लागि विवाद सुरु हुन्छ, प्रधानमन्त्री तथा केपी शर्मा ओलीले भन्ने गरेका छन् पहिल्यै प्रधानमन्त्री भइसकेका वा पार्टीको प्रमुख चलाइसकेका नेताहरूले अब नयाँ उमेर समूहको पिँढीलाई अवसर दिनुपर्छ । प्रधानमन्त्री र पार्टी...
कम्युनिस्ट सरकारको विचित्र शैली !
नारायण निरौला
मंसिर ०८, २०७७
कम्युनिस्टहरु सत्तामा पुगेपछि कम्युनिस्ट विचार, आदर्श र निष्ठाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ ।नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टजस्ता छौँत अहिले ? सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललेगत वर्ष दिवंगत कम्युनिस्ट...
ओलीले देउवालाई भेटेर भने : ‘मिलेर जाम्’
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं ।सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।...
प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दी किन ? (विष्णु रिमालसँगको अन्तर्वार्ता)
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा...
सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार प्रकरण : प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको तीखो जवाफ
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारविरुद्ध प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेको निन्दाप्रति अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन् । पूर्वमन्त्रीसमेत...
नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्वउपप्रधानमन्त्री डा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि...
पाण्डेविरुद्ध विरोध गर्नेलाई कडा कारबाही गरियोस् : नेता नेपाल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवंनेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएकोनाराबाजीको निन्दा गरेका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत् पूर्वीचितवनमा नेता पाण्डेमाथि भएको अभद्र व्यवहारलाई लिएर विरोध जनाएका हुन् । गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन...
एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध : सुवास नेम्बाङ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएको छ । पछिल्लो समय पार्टी एकता नै संकटमा पुगेको चर्चा चल्न थालेको छ । यसैबीच, पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन् ।...
पार्टी कार्यालयमै निकट नेताहरुसँग ईश्वर पोखरेलको छुट्टै छलफल
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरुसँग एक्ला एक्लै छलफल गरिरहेका बेला नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी कार्यालय धुम्बाराहीमै निकट नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन् । पोखरलले आफ्नो निर्वाचन क्षेत्रका नेताहरुसँग पार्टी कार्यालयमा छुट्टै छलफल गरिरहेका हुन्...
प्रचण्डसँगको भेटपछि महासचिवले भने - 'अवस्था गम्भीर छ'
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडलले पार्टीभित्रको अवस्था गम्भीर रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महासचिव पौडेलले यस्तो बताएका हुन् । प्रचण्डसँग करिब ३०...
धुम्बाराहीमा पौडेल र पोखरेलसँग छलफल गर्दै प्रचण्ड
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच पार्टी कार्यालयमा छलफल भएको छ । नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच...
ओलीका असफल तीन कार्ड
श्यामसुन्दर पुडासैनी
मंसिर ०४, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो छ महिनामा तीन पटक विभाजनको संघारमा पुगेको भन्दै चर्चा चुलियो । पार्टीभित्रको शीर्ष नेताहरूबीच हुँदैआएको झगडाले पार्टीभित्रको विवाद बल्झिदै आएको छ । संघीय संसदको झण्डै दुईतिहाइ बहुमत भएको पार्टी विवाद र विभाजनकै त्रासमा...
राजनीतिको हिलोमा डुब्ने छुट छैन यहाँलाई, महामहिमज्यू !
चेतन पाण्डे
मंसिर ०४, २०७७
बिहीबारदेखि नै सुरु भएको छठ पर्वको मुख्य विशेषता मध्ये एक हो, डुब्न लागेको सूर्यको आराधना । हामी नेपालीको अहिलेको बाध्यता पनि यस्तै छ । आफ्नै कारण डुब्न लागेको सूर्यको हामी आराधना गर्दै छौँ । प्रभुहरू हो ! गरिबीले आक्रान्त यो...
एउटा अध्यक्षलाई जानकारी नगराई अर्को अध्यक्षले कुनै प्रस्ताव ल्याउन मिल्दैन : अध्यक्ष ओली
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावलाईप्रस्ताव नै मान्नअस्वीकार गर्दै आएको छ । त्यसैगरी, अध्यक्ष ओलीलेएउटा अध्यक्षलाई जानकारी गराएर मात्रै अर्काअध्यक्षलेप्रस्ताव दर्ता गर्नमिल्ने बताए ।...
‘आरोपको छिनोफानो नभएसम्म पार्टी एकता प्रक्रिया अघि बढ्दैन’
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । उपप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको तथ्यहिन, आधारहिन र पार्टी एकतामा घातक हुने उद्देश्यबाट प्रेरित आरोपलाई अस्वीकार गर्ने उद्घोषण गरेको बताएका छन् । बुधबार...
नेकपा विवाद तत्काललाई केही मत्थर
श्यामसुन्दर पुडासैनी
मंसिर ०३, २०७७
काठमाडौं ।सत्तारुढ नेकपाभित्रको विवाद तत्काललाई केही मत्थर देखिएको छ । दुवै पक्ष पूर्ववत् अडान र रणनीतिबाट केही पछि हटेपछि तत्काललाई पार्टी विभाजनको खतरा टरेको छ । अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव...
प्रधानमन्त्रीविरुद्ध लगाइएका आरोप प्रचण्डले पुष्टि गरुन्: नेता थापा
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेतागगन थापाले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलेप्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएका आरोपको जवाफ सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता थापालेप्रचण्डले ओलीविरुद्ध लगाएका आरोप केवल प्रधानमन्त्रीविरुद्ध मात्र नभएर सार्वजनिक...
प्रधानमन्त्री ओलीले प्रचण्डको काउन्टरमा प्रस्ताव पेस गर्ने
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा प्रचण्डको काउन्डरमा प्रस्ताव पेस गर्ने भएका छन् । सचिवालय बैठकपश्चात प्रवक्ता श्रेष्ठले आगामी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पनि प्रस्ताव पेस गर्नेजानकारी दिएका हुन् । प्रवक्ता श्रेष्ठका अनुसारबुधबार बसेको नेकपा...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
59
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय