मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
ओलीले बिहीबार बैठक बोलाउनेमा प्रचण्ड-नेपाल समूह आशावादी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो। सो बैठकमा सहभागी हुन पार्टी अध्यक्ष...
प्रचण्डकाे प्रस्तावमा ओली मौन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले २७ गते बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । धुम्बराहीमा पाँच सचिवालय सदस्यसँगको छलफल गर्नुअघि बालुवाटार पुगेका प्रचण्डले ओलीसँग त्यस्तो प्रस्ताव गरेका हुन् । यद्यपि सो विषयमा ओली...
बालुवाटारबाट निस्किएर धुम्बाराही पुगे प्रचण्ड, पाँच नेताबीच छलफल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानको लागि छलफल गर्न कार्यकारी पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । आफूले बोलाएको सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार...
एकलौटी बैठक बोलाएका प्रचण्ड ओलीलाई भेट्न बालुवाटारमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा आफू एक्लैले सचिवालय बैठक बोलाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नबालुवाटार पुगेका छन् । नेकपाको अध्यक्षद्वय ओली र प्रचण्डबिच दूरी बढेसँगै पार्टी विभाजनको खतरा...
ओलीले ठोस निर्णय नदिएपछि प्रचण्डले बोलाए सचिवालय बैठक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने गरी सबै सचिवालय सदस्यलाई खबर पठाएको स्रोतले बतायो...
एकाबिहानै प्रचण्डलाई भेट्न शंकर पोखरेल खुमलटारमा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरल आज विहान खुमलटार पुगेका छन् । उनले भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन तर्फ उन्मुख रहेको जानकारी गराएको स्रोतको दावी छ । केही...
दुईदिने ‘डेडलाइन’ सकियो, बैठक बोलाएनन् ओलीले !
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक नराखेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी शक्ति संघर्ष झनै चर्किने देखिएको छ । पार्टीको शक्तिशाली निकाय सचिवालयको बहुमत सदस्यको निर्णय ओलीले अस्विकार गरेपछि वर्तमान सङ्कट थप लम्बिने देखिएको...
कार्यदलका सदस्य प्रधानमन्त्रीसँग छलफलै नगरी फर्किए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । पार्टीमा उब्जिएको विवाद समाधानार्थ विष्णु पौडेललेनेतृत्व गरेको कार्यदल बालुवाटारबाट छलफलै नगरी फर्किएको छ। पार्टीको गतिरोध अन्त्यका लागि बालुवाटार पुगेकाकार्यदलका सदस्य प्रधानमन्त्रीलेभेट नदिएपछि त्यतिकै फर्किएका हुन् । कार्यदलका सदस्यसोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग भेटका लागि बालुवाटार गएका थिए । कार्यदलका...
नेकपा विवाद : पूर्वमाओवादी सदस्यद्वारा कार्यदल बैठक बहिष्कार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले विघटित विवाद समाधान कार्यदलको छलफल बहिष्कारगरेका छन् । उनीहरु अनुपस्थित भएपछि विघटित विवाद समाधान कार्यदलको छलफल स्थगित भएको छ। कार्यदलका सदस्यले पार्टी विवादका विषयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भेटेर...
नेतृत्वलाई आरोप प्रत्यारोप रोक्न नेकपा अनुशासन आयोगको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले नेतृत्वलाईआरोप प्रत्यारोप रोक्न आग्रह गरेको छ । यसका अलवा सो आयोगले पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह पनि गरेको छ । केही दिनयता पार्टीमा विवाद चर्किरहँदा नेकपा आयोगका अध्यक्षले सोमबारअनुशासन आयोगका अध्यक्ष अमृतकुमार...
सचिवालय बैठकका लागि ओलीलाई दिएको अल्टिमेटम आज सकिँदै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठकका लागि दिएको ४८ घण्टे अल्टिमेट सोमबार सकिँदैछ । सोमबार दिउँसोसम्म प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाकेनन् भने के गर्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ...
प्रधानमन्त्री ओलीले विष्णु पौडेल नेतृत्वको कार्यदलका सदस्यलाई बालुवाटार बोलाए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानार्थ कार्यदल का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टीमा विवाद चर्किरहेका बेला विष्णु पौडेलको संयोजकत्वको सो कार्यदलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका...
नेकपा विवाद समाधानार्थ महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन: सक्रिय
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपामा विवाद बढिरहेका बेलामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन:सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउन भूमिका खेलेको सो कार्यदल पुन: सक्रिय भएको हो । यसअघि सो कार्यदलले अध्यक्षद्वय केपी शर्मा...
नेकपाका दुवै अध्यक्ष गुट भेलामा व्यस्त, नेपाल समूहकाे भूमिका के ?
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टीका दुवै अध्यक्ष आ-आफ्नो गुट भेलामा व्यस्त बनेका छन् । पार्टीकाे बैठकलाईबेवास्ता गर्दै उनीहरु गुट भेलामा व्यस्त बनेका हुन् । पछिल्लाे हप्ता तल्लाे तहका नेताहरूदेखि सचिवालय सदस्यसम्मको अनौपचारिक भेलाकाे नाममा...
माधव नेपाल समूहलाई फकाउँदै प्रधानमन्त्री ओली !
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । सत्तासीन नेकपाभित्र अल्पमतमा परेपछिप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पूर्वएमालेको माधवकुमार नेपाल समूहलाई फकाउने कसरत थालेका छन् । त्यसक्रममा प्रधानमन्त्रीओलीलेवरिष्ठ नेता नेपालसहित चारसँग आज आइतबार छलफल गरेका हुन् । छलफलमा ओलीलेपार्टीलाई बचाएर लैजानआग्रह गरेका छन् । ओलीलेपार्टी फूटको संघारमा...
नेकपा फुट्दैन : सहरी विकासमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । शनिबारनेकपा बल्खु टेकुसी परिवारले गरेको दिपावलीलगायत अन्य पर्वकोअवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, वामपन्थी आन्दोलनको लामो इतिहासका साथै...
अध्यक्ष प्रचण्डसहित पाँच नेताद्वारा प्रधानमन्त्रीसँग सचिवालय बैठक बोलाउन लिखित माग
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले प्रधानमन्त्रीसमक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् । नेकपामा पछिल्लो राजनीतिक व्यवस्थापनका लागि भन्दै शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसीप्रचण्डसँगै बालुवाटार पुगेका वरिष्ठ नेता...
लिखित पत्र बोकेर नेकपाका बहुमत सचिवालय सदस्य बालुवाटार पुगे
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सचिवालयको बैठक बोलाउन माग गरिएको लिखित पत्रसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज (शनिबार) बिहान सवा ११ बजे बालुवाटार गएका हुन्...
प्रधानमन्त्रीलाई भेट्नुअघि प्रचण्ड-नेपाल पक्ष अनौपचारिक छलफलमा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघिधुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा जुटेका छन् । शुक्रबार धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डले डाकेको अनौपचारिक बैठकको निर्णयअनुसार शनिबार प्रधानमन्त्रीसँग सचिवालय सदस्यलेसामूहिक भेट गर्ने निर्णयबमोजिम भेट हुनुअघिउनीहरु पुन:...
नेकपा सचिवालयको अनौपचारिक बैठकको यस्तो छ निर्णय
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज (शुक्रबार) भएको बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
60
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय