बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
यही सरकार रहे नेकपा सकिन्छ : खनाल
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।यही सरकारले निरन्तरता पएनेकपा समाप्त हुने बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ? शीर्षकको भर्चुअल छलफल खनालले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष...
नेकपाको विवाद केही मत्थर, तर स्थायी कमिटी बैठक अझै अनिश्चित
नेपाल फ्ल्यास
असार २९, २०७७
सत्तारुढ दल नेपाल कम्युस्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालकालागिसामसुम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण चर्किएको विवाद केही दिनयता मत्थर देखिएको हो । देशमा बाढीपहिरोजस्ताप्रकोप निम्तिँदा नेकपाका दुई अध्यक्षको विवादले ब्रेक पाएको हो । विवादले पार्टीनै विभाजनकोे...
पार्टीमा कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी छैनन् : दाहाल
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपामा कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी नभएको बताएका छन् । नेकपाको आन्तरिक शक्ति संघर्षका कारण नेकपा संकटमा परिरहेका बेला गृहजिल्ला चितवन पुगेका दाहालले सबै मिलेरै नाकाबन्दी र नक्सा बनाएको बताउँदै उनले भने,राष्ट्रवाद जिन्दावाद...
‘प्रधानमन्त्रीसँग परामर्श गरेर संवाद छाडी निरीक्षणका लागि आएको हुँ’
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर नमान्दा हुने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको शनिबारनिरीक्षण गर्दै उनले...
सात दिनको लागि नेकपाकाे स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । आगामी ७ दिनको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । अविरल वर्षाको कारण बिहीबार सिन्धुपाल्चोकमा भएको भीषण बाढीपहिरोबाट भएको जनधन क्षतिलगायत देशका विभिन्न प्रदेश र जिल्लाहरुमा पनि भएको विपद्को दुःखद...
नेकपाका अध्यक्षद्वयबीच कुरा नमिलेपछि दोस्रो वरीयताका नेता छलफलमा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं। नेपाका दोस्रो वरीयताका नेता नेकपामा देखिएको विवाद मिलाउन छलफलमा जुटेका छन् । एक स्रोतका अनुसार पटक-पटक दुई अध्यक्षबीच भएका छलफल विनानिष्कर्षभएपछि सहमति जुटाउनका लागिउनीहरुछलफलमाजुटेका हुन् । सो छलफल कृषि मन्त्रालयमा चलिरहेको छ । छलफलमामणि थापा, जनार्दन शर्मा, वर्षमान पुन,...
अध्यक्षद्वयबीच भएको छलफल सकियो, बिहीबार पुन: छलफल गर्ने सहमति
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकोछलफल सकिएको छ । अध्यक्षद्वयबीच करिब दुई घण्टा छलफलपछि बुधबार साँझ विनानिष्कर्ष सोबैठक सकिएको हो । भोलि पुन: दुई अध्यक्षबीच छलफलमा बस्ने सहमति भई सो बैठकसकिएकोप्रचण्ड...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखल गरी सात स्थानमा प्रदर्शन भएको हो । आन्दोलनकारीहरुले भारतीय दलाल होसियार र आई एम विथ केपी ओली जस्ता...
पार्टी नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने थापाको दाबी
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडाैं ।सत्तारुढ नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीमा नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलगायत केही नेतासँग गृहमन्त्रालयमा भएको भेटमाउनले यस्तो बताएका हुन् । सो भेटमा उनले झम्सिखेल बैठकमा पार्टी...
ओलीको त्यो भाषण र यो हठ !
अर्जुन खड्का
असार २३, २०७७
मिति ठ्याक्कै याद भएन । धेरै पुरानो पनि होइन । २०५८ साल (सन् २००१) तिर हुनुपर्छ । जापानका प्रधानमन्त्री योसिरो मोरीले केही दिनअघि मात्रै राजीनामा गरेका थिए । नेपालमा प्रधानमन्त्रीमा आसीन थिए गिरिजाप्रसाद कोइराला । काठमाडौंको खुलामञ्चमा नेकपामा एउटा सभा...
ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
नेपाल फ्ल्यास
असार २२, २०७७
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गुटगत कार्यकर्ताबीच झडप भएको छ । पार्टी फुटको संघारमा पुगिरहेको बेला अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहबीच सोमबार साँझ लम्कीचोकमाझडप भएको हो । प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम...
नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काेकेन्द्रीय कमिटी बैठक राख्न माग गर्दैकेन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टीलाई विधान र पद्धतिअनुसार चलाउन माग गर्दै उनीहरूले केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न मागसहित अस्ताक्षर अभिया चलाएका हुन् । स्राेतका...
नेकपाको स्थायी कमिटी बैठक २४ गतेसम्मको लागि स्थगित
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । आज बस्नभनिएको सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २४ गतेसम्मको लागि स्थगित भएको छ । यसबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले जानकारी दिए । केही दिन अघिबाट नेकपा पार्टीभित्रै राजनैतीक...
माधव कुमार नेपाल र राजदूत यान्छीबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीच हिँजो भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रै राजनैतीक विवाद चुलिएर सतहमा गइरहेको समयमा वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच भेटवार्ता भएको हो । नेता...
ओली-दाहालबीच निर्णायक भनिएको वार्ता सुरु
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडौं पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा निर्णायक मानिएको वार्ता सुरु भएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका हुन् ।...
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने - 'पार्टी एक नरहन पनि सक्छ, कता लाग्ने हो कित्ता क्लियर गर्नू'
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बाुलाटारमा बाेलाएरपार्टी फुटको संघारमा पुगेको बताएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमामन्त्रीहरुसँगको भेटवार्तामा भने -पार्टी विभाजन होला जस्तो छ । तपाईंहरूकसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...
नेकपा कार्यालयमा धर्ना
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य धर्नामा बसेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्षस्थ नेता एकातर्फ र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एकातर्फ भई ध्रुवीकरण बढिरहेका बेला नेकपाका केही केन्द्रीय सदस्य पार्टी कार्यालय धुम्बारहीमा धर्नामा बसेका हुन् । २० भन्दा बढी...
गम्भीर संकटमा नेकपा
श्यामसुन्दर पुडासैनी
असार १९, २०७७
काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए । आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले केही न केही...
पक्षधरता देखिने गरी प्रस्तुत नहुन दाहालको अनुरोध
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडाैं ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी मण्डारीसँग पक्षधरता देखिने गरी प्रस्तुत नहुन अनुरोध गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णयलाई स्वीकृति र विगतमा राजनीतिक दलसम्बन्धी स्वीकृत गरिएको विधेयकप्रति लक्षित हुँदै उनले राष्ट्रपतिसमक्ष यस्तो अनुरोध गरेका हुन् । भेटमा प्रचण्डले...
नेकपा स्थायी कमिटी पुन: सुरु
नेपाल फ्ल्यास
असार १८, २०७७
नेकपा स्थायी कमिटी बिहीबार पुन: सुरु भएकाे छ । स्थायी कमिटी बैठक जारी रहेकै बेलाप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकी आजैबाट संसद अधिवेशन अन्त्य भएको निर्णय गरेसँगैराोकिएको साे बैठक पुन: सुरु भएको हाे । पुन: सुरु बैठकमा नेकपाका अध्यक्षले...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय