बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार पनि स्थगित भएकाे छ । बुधबार झै केहीबेर बसेर स्थगित भएको हाे । स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने...
ओलीविरुद्ध थप रणनीति तय गर्न दहाल–नेपाल समूह छलफलमा
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति तय गर्न अध्यक्ष दाहाल रवरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट नेताहरुसँग छलफल गरेकै दिन दाहालनेपाल गुट छलफलमा जुटेका हुन् । जारी छलफलमा...
संसदलाई बहाना बनाएर नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । आन्तरिक कलहमा रुमलिएको सत्तासीन नेकपा स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । स्थायी कमिटीको पाँचौ दिनको बैठक संसदको बहाना देखाएर स्थगित गरिएको हो । बारम्बार बैठक छल्दै आएकाप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बुधबार भने...
निर्वाचन आयोगले भन्यो ‘नेकपा एमाले दर्ता गर्न निवेदन परेको छ'
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेकपा एमाले पार्टी नामको राजनीतिक दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार मात्रै सन्ध्या तिवारीले उक्त निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट...
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडाैं ।निर्वाचन आयोगमानेकपा एमाले दर्ताका लागि निवेदन परेको छ । बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब परिरहेका बेला मंगलबार निर्वाचन अयोगमा यस्तो निवेदन दर्ता परेको हो । प्रतिनिधिसभाको चुनाव हुुनअघि तत्कालीन...
ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब
नेपाल फ्ल्यास
असार १६, २०७७
कठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दबाब परेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र...
'प्रधानमन्त्रीलाई कसले हटाउन खोज्यो, प्रमाण चाहियो'
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं बैठक बालुवाटारमा जारी छ । जारी बैठकमाप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । मंगलबारको स्थायी समितिको बैठकमा शीर्ष नेताहरु अध्यक्ष...
नेकपा स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ । यही असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान...
नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक मंगलबारसम्मकाे लागि स्थगित भएकाे छ । बिहीबारदेखि जारी बैठक ३ दिनसम्म चलेकाे थियो । शनिबारकाे बैठकमासीमा समस्यााेविषयमा छलफल भएको थियो । शनिबारको बैठकमा दुईजना सचिवालय सदस्यसहित २१ जनाले बोलेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले...
नेकपा अध्यक्षद्वयबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । बुधबार मात्र एक/अर्काप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिहीबार छलफल सुरु भएको छ । सो छलफलमा स्थायी कमिटी बैठकसञ्चालनलाई मूल विषयमा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटी बैठकमा छलफलका...
नेकपा अध्यक्षद्वयबीच मन माझामाझको प्रयास
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन माझामाझ भएको छ । बुधबार भएको नेकपा स्थायी कमिटीमा दुई नेताबीच मन माझामाझ भएको हो । दुई अध्यक्षले मात्र संबोधन गरी सम्पन्न भएको सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले...
एमसीसीबारे छलफल गर्न ११ बजे नेकपाको बैठक
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे नेकपाको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको हो । उक्त बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली...
नागिरकता विधेयकलाई लिएर सत्तारुढ र प्रतिपक्षीबीच आरोपप्रत्यारोप
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नागरिकताको विषयमा मत विभाजन हुँदा विवाद उत्पन्न भएको छ । पछिल्लोसमय नेकपाका नेता तथा सांसदहरु नेपाली कांग्रेसविरुद्धमा एकपछि अर्कोपछि उत्रिएका छन् । यसैक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता वेदुराम...
नागरिकताको विषय राष्ट्रियतासँग जोड्न खोजियो : महत्तो
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।जसपाका नेता राजेन्द्र महतोले नेकपाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव अघि सारेर राष्ट्रियतासँग जोड्ने प्रयत्न गरेको बताएका छन् । वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्दै उनले वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ?...
नेकपाको निर्णयविरुद्ध प्रदेश २ मा विरोध
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं । प्रदेश २मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोध भएको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि सोको विरोधमा प्रदेश २ मा नेकपाविरुद्ध विरोध भएको हो । शनिबार बसेको...
नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छलफलमा
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउनका लागि छलफल सुरु भएको बताइएको छ । छलफलमा सत्तारुढ दलको तर्फबाट...
नेकपाले आफ्ना सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । संविधान संशोधनमा अनुपस्थित सांसदलाई नेकपाले स्पष्टीकरण सोधेको छ । सत्तारुढ नेकपाले निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि शनिबार प्रतिनिधिसभामा अनुपस्थित भएका आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको हो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले...
नेकपा सचिवालय बैठक पुन: स्थगित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । आइतबार ४ बजेका लागि तय भएकाेनेकपा कम्युनिस्ट पार्टीको सचिवालय बैठक पुन:स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित भएको हो । एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने...
अमेरिकासँग सम्बन्ध कायम राख्न भए पनि एमसीसी पास गर्नुपर्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी नेपालले स्वीकार्नुपर्ने बताएका छन् । सत्तारुढ नेकपमा एमसीसीको विषयलाई लिएर सत्तारुढ दल संसदमा र संसदबाहिर विभाजन भइरहेका बेला युवाराज खतिवडाले अमेरिकासँगको सम्बन्ध कायम राख्न भए पनि एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताएका छन् ।...
सांसद गंगा चौधरी र समाजवादी पार्टीकी नेतृ सरिता गिरीबीच कडा घोचपेच
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । संसद सरिता गिरी र नेकपाकी सांसद गंगा चौधरीबीच संसदमा घोचपेच भएको छ । घोचपेच सँगै शुक्रबार समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले नेकपाकी सांसद गंगा चौधरीलाई कारबाहीको माग गरेकी छिन् । उनले चौधरीले जेठ १९ गते संसदमा चौधरीले...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय