जेठ ०७, २०८१, सोमबार
               

एमसीसीबारे छलफल गर्न ११ बजे नेकपाको बैठक

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार बिहान ११ बजे नेकपाको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको हो ।

उक्त बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि