बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टीका रामलखन चमारले...
बजेटबाट एमसीसीका बुँदा नहटाउने सहमति
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं। नेकपा सचिवालय बैठकमा बजेटमा परकाएमसीसीका बुँदा नहटाउने सहमति भएको छ । अन्तरदेशीय प्रशारण लाइन नेपाल सरकारले आफैँले अन्य स्रोतबाट निर्माण गर्ने प्रधानमन्त्रीको आस्वासन र वरिष्ठ नेता माधवकुमार नेपालले अर्थमन्त्रीले यसबारे प्रस्ट्याउँदा हुने भनेपछि सो सहमति भएको हो । सरकारले...
वित्तीय क्षेत्रको स्रोत परिचालन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय क्षेत्रको स्थायित्व र सेवा प्रवाहमा प्रतिकूल असर पर्न नदिन, उद्योगव्यवसायको शीघ्र पुनरुत्थान, लगानी प्रवद्र्धन, उत्पादकत्व वृद्धि रोजगारी सृजनाका लािग वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...
'एमसिसीबारे गम्भीरतापूर्वक एक भएर निर्णय गर्छौँ'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक शक्ति संघर्ष र त्यसको व्यवस्थापन गर्दै अघि बढिरहेको छ । पछिल्लोपटक शीर्ष नेतृत्व तहमा विवाद चर्कियो । पछि दुवै अध्यक्षले आत्मालोचित हुँदै परिस्थिति सम्हाले । विवादका कतिपय मुद्दा अझै जिवित छन् । सरकार र...
सबै दलहरूलाई राष्ट्रियताको विषयमा एक हुन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन अनुरोध गरेका छन्। नेपालको अद्यावधिक नक्सासंविधानको अनुसूची (निशान छाप) मा राख्न संविधान संशोधन गर्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा संसद्मारहेका पार्टीका नेताहरूबीचको...
कम्तिमा एक वर्षका लागि सांसद विकास कोष खारेज गरौँ- नेकपा प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गरेका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमा आफ्ना भनाइ सार्वजनिक गर्दै रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्नकाेसांसद विकास कोषको कम्तिमा एक वर्षकाेरकम खारेज गर्न माग गरेका हुन् । काेराेनाकाकारण आगामी...
रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध
रासस
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी...
सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन- प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि कटौती नगरिने स्पष्ट पारेका छन्। देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने बताएका हुन् । प्रधानमन्त्रीले भने- 'यस अप्ठ्यारो समयमा अपाङ्गता...
'श्रम नसक्नेलाई राहत, सक्नेलाई काम' -प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।श्रम गर्नै नसक्नेलाई मात्रै राहत दिने र श्रम गर्न सक्ने नेपालीहरूलाई कामा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दैप्रधानमन्त्री ओलीले श्रम गर्न नसक्नेलाई मात्रै राहत र अरूलाई काम दिने अवधारणा बनाएर अघि बढ्नेबताएका हुन् ।...
नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी...
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा...
कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन्। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममा कोरोना...
राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडाैं । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लिम्पियधुरासहितकाे भूभाग समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेकाे छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी...
नीति तथा कार्यक्रम ठोस योजना केन्द्रित नभएको प्रतिपक्षीको प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । प्रतिपक्षीदलहरुले सरकारले सङ्घीय संसद्मा आज प्रस्तुत गरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नीति र कार्यक्रम नै हराएको, सङ्घीयता विपरीत रहेको तथा कोभिड१९ बाट उत्पन्न सङ्कट र चुनौतिको सम्बोधन गर्ने ठोस योजना केन्द्रित नभएको भनी प्रतिक्रिया दिएका छन्...
पूर्व–पश्चिम राजमार्ग चार लेनको हुने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारलेपूर्वपश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूतमार्ग बनाउने भएको छ । शुक्रबारराष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजमार्ग बिस्तार गरी चार लेनकाे बनाउने बताएकी हुन् ।नारायणगढबुटवल तथा कमलाकञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने...
भूमि बैंककाे व्यस्था गरी अर्धबेरोजगारलाई कृषिमा जोड्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।सरकारले सबैखाले जमिनखेर जान नदिन सघन खेती कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। खाली र बाँझोजमिनलाई खाली हुन नदिने कृषि उत्पादनलाई सरकारले प्राथमिकता दिने भएकाे छ । उक्त व्यवस्थाकाे लागिभूमि बैंकको व्यवस्था गरिने र चक्ला बन्दी खेतीलाई प्रोत्साहन गरिने नीति...
नेकपा सचिवालयको सुझाव- ‘नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा समेटियोस्’
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कुरा समेट्न सदस्यहरुले सुझाव दिएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा अधिकांश सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।...
सरकारले बोलायो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ ।कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बुधबार अपरान्ह ४ बजेका लागिप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे ।बैठकमासंसदमा...
नेकपा स्थायी कमिटी बैठक आज, कोरोना, सीमा र बजेटका विषय छलफल हुँदै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बुधबार बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि बुधबारका लागि बोलाएको...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय