बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा
नेकपाले स्थायी कमिटी बैठक बोलायो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि वैशाख २४...
नेकपा स्थायी कमिटी बैठक बिहीबार नबस्ने !
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपाको भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक बस्ने संभावना लगभग सकिएको छ । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'हतार छैन, केही दिनपछि बैठक गरौँला' भन्ने जवाफ दिएपछि...
नेकपा स्थायी कमिटी बैठक अनिश्चित
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । सचिवालय बैठकबाट आक्रोशित हुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएपछि नेकपाको भोलि बिहीबार बस्ने भनिएकाे स्थायी कमिटी बैठक अन्योलमा परेको छ । एक व्यक्ति एक मुख्य जिम्मेवारीको माग नेता माधवकुमार नेपाललगायतले गरेपछि ओली थाकेँ भन्दै बैठक कक्षबाट...
सचिवालय बैठकबाट एकाएक किन बाहिरिए ओली ?
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । नेकपा सचिवालय बैठकबाट अध्यक्षमध्येका एक प्रधानमन्त्री केपी शर्मा ओली एकाएक बाहिरिएका छन् । बैठकमा चर्काचर्की भएपछि ओली बाहिरिएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि ओली बैठक कक्षबाट बाहिरिएको सचिवालयका एक...
यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् । ओली पक्षमा रहँदै आएका...
नेकपाको राजनीतिमा बाह्य प्रभाव !
अर्जुन खड्का
बैशाख २१, २०७७
दुई सातायता नेकपाको राजनीतिले रोमाञ्चक बन्यो ।कोरोना र लकडाउनले घरभित्र सीमित भएका नेपालीलाई भरपूर मनोरञ्जन दियो । त्यो पनि सत्तासीन दलले । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश जारी गर्नू । ओलीविरोधी खेमाको भैँसेपाटी गठबन्धन । अध्यादेश फिर्ता । ओली...
नेकपाले वामदेवलाई प्रतिनिधिसभामा लाने !
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लग्ने निर्णय गरेको छ । गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई त्यहाँ लैजाने कुनै निर्वाचन सांसदलाई राजीनामा गराउनु पर्ने हुन्छ । बैठकले कहिले र कसरी उनलाई प्रतिनिधिसभामा पुर्याउने भनेर खुलाएको छैन । बैठकपछि...
नेकपा सचिवालय बैठक सम्पन्न, अध्यक्षद्वयले गरे आत्मालोचना
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । पार्टी विवाद उत्कर्षमा पुगेका बेला बहुप्रतिक्षीत नेकपा सचिवालयको बैठक सकिएको छ । बैठकले पार्टी एकताको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी संचालनका क्रममा भएका कमीकमजोरीप्रति आत्मालोचना...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तारुढनेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको हाे । सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न गत बुधबार बसेकाेसचिवालय बैठक निर्णयविहीन सकिए पछि आज फेरि बसेकाे हाे...
सबैको आँखा बालुवाटारमा, एकघण्टा सर्यो सचिवालय बैठक
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तासीन दल नेकपाको विवादले उत्कर्षमा पुगिरहेकोबेला यतिबेला देशकै ध्यान बालुवाटारमा बस्न लागेको सचिवालय बैठकतर्फ लागेको छ । सचिवालय बैठकमा नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न दबाब दिने रणनीति लिएका...
'चीनको चाहना नेकपा विभाजन नहोस् भन्ने छ'
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
सत्तासीन नेकपाभित्रको विवाद अहिले उत्कर्षमा छ । राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर त्यसको असर भने अझै देखिइरहेको छ ।...
नेकपाको राजनीतिमा चीनको चासो, चिनियाँ राजदूतको दौडधुप तीब्र
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । सत्तासीन नेकपाभित्रको विवाचद उत्कर्षमा पुगेको बेला चीनले त्यस विषयमा चासो राखेको छ । नेपाली मुख्य राजनीतिक घटनाक्रममा दक्षिण छिमेकी भारतको संलग्नता हुने गरेको भन्दै चर्चा हुने गरेकोमा यसपटक भने उत्तरी छिमेकीले कूटनीतिक 'चलखेल' तीब्र पारेको छ । चिनियाँ...
नेकपाको गणितीय राजनीतिमा चलमलाएका अनुहार !
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । नेकपामा विवाद चर्कदै गएपछि गणितीय जोडघटाउ सुरु भएको छ । पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । ओली अहिले संसदीय दलमा बहुमत जोगाउने योजनामा छन् । ओलीले प्रतिनिधिसभा सदस्यको बहुमत आफ्नो...
नेकपा सचिवालय बैठक निर्णयविहीन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । चर्को विवादबीच बहुप्रतीक्षित नेकपाकाे केन्द्रीय सचिवायल बैठक सम्पन्न भएकाे छ । आज बसेको सचिवालय बैठकमा बैठकमा पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन । आजको बैठकमापार्टीका आन्तरिकसमस्या, पार्टी एकता सुदृढीकरण, सरकारका कामर स्थायी कमिटीको बैठकका बारेमा...
नेपकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापालेनेपाल फ्लासलाईबताए। सचिवालय बैठकमादाहाल र नेपाल पक्षले माग गर्दै आएको स्थायी समिति बैठक बोलाउने कि नबोलाउने...
नेकपाका सचिवालय सदस्यहरू बालुवाटारमा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु हुन लागेकाे छ । प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेरमा बस्न लागेकाेबैठककालागि सचिवालय सदस्यहरू बालुवाटार आउने क्रममा रहेकासचिवालयले जनाएको छ । वैशाख १६ गते मंगलबारअध्यक्षद्धय केपी ओली र पुष्पकमलदाहालबीच भएको छलफलपश्चात् आज...
हटाउने प्रस्ताव आए संसदीय दलमा 'फेस' गर्ने ओलीको रणनीति
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग गर्न दबाब परेको छ । बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीबाट राजीनामाको प्रस्ताव आउने कतिपय नेताहरूको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री ओलीले भने...
प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम...
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच भएको छलफल सकिएको छ । नेकपाभित्र ठेलामठेल जारी रहेका बेला दुई अध्यक्षबीच भएको यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको...
नेकपाका दुई अध्यक्षबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारामाभेटवार्ता भएको छ ।अहिले समसमयिक राजनीतिक विषयमाछलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय