जेठ ०७, २०८१, सोमबार
               

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारामा भेटवार्ता भएको छ । अहिले समसमयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस बढ्दै गएको छ ।  प्रधानमन्त्री ओलीले केही दिन अघि पार्टीभित्र छलफल नगरि दुईवटा अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक विवाद चुलिएको हो ।

 

यो पनि