जेठ ०७, २०८१, सोमबार
               

नेकपाका सचिवालय सदस्यहरू बालुवाटारमा

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु हुन लागेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेरमा बस्न लागेकाे बैठकका लागि सचिवालय सदस्यहरू बालुवाटार आउने क्रममा रहेका सचिवालयले जनाएको छ ।

वैशाख १६ गते मंगलबार अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलपश्चात् आज नेकपाको केन्द्रीय सचिवालय बैठक बस्न लागेकाे हाे । सचिवालय बैठकको मुख्य अजेण्डा सम्भवतः दाहाल र नेपाल पक्षले माग गर्दै आएको स्थायी समिति बैठक बोलाउने कि नबोलाउने भन्ने हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि